किन 'फ्लप' हुँदैछन् ठूला बजेटका बलिउड फिल्महरू?

एक वर्षमा सबैभन्दा फिल्म निर्माण गर्ने फिल्म उद्योग हो बलिउड। तर, कोरोना भाइरस महामारीसँगै विगत दुई वर्षदेखि बलिउड कठिन अवस्थाबाट गुज्रिरहेको छ। महामारीले बलिउड फिल्म उद्योग कमजोर भएको छ। पहिले जस्तो सिनेमा हलमा खचाखच भिड विरलै देख्न पाइन्छ। जसकारण फिल्म उद्योगले करोडौं रुपैयाँ राजस्व गुमाउनु परेको छ।   यसकासाथै फिल्म…