सलमान खानसहित बलिउड स्टारहरु नेपाल आउने

काठमाडौं, ४ फागुन । बलिउड स्टार सलमान खान नेपाल आउने भएका छन् । उनी सांगितिक कार्यक्रममा सहभागी हुन आगामी वर्षको ३ वैशाखमा नेपाल आउने भएका हुन् । सलमानसहित बलिउड नायिका सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, नायक समेत रहेका कोरियोग्राफर प्रभु देवालगायत नेपाल आउने भएका हुन् । ओडीसी इन्टरटेनमेन्टले बलिउड स्टारहरुलाई ल्याउने भएको हो । बलिउड कलाकारहरु […]

सम्बन्धित सामग्री

किन आएनन् सलमान खान नेपाल, बिक्री भइसकेको टिकट के हुन्छ ?

बलिउड अभिनेता अलमान खान नेपाल आउने भनिएपनि अन्तिम समयमा आएर उनको आवागमन रोकिएको छ । ओडिसी र वलिकल्ब ग्रुप नेपाल च्यापटरको आयोजना र हिटा ग्रुपको पार्टनरशिपमा जेठ १४ गते काठमाडौ‌मा हुने भनिएको ‘दबङ्ग द टुर रिलोडेड’ कार्यक्रममा  सलमान खान नआउने भएका हुन् । सलमान खान नआउने भएसँगै कार्यक्रम रद्द भएको छ । ओडिसी इन्टरटेनमेन्टले मंगलबार जारी गरेको विज्ञप्तिमा जेठ १५ गतेको बजेटले गर्दा केन्द्रीय सरकारको व्यस्तता निकै बढेको तथा  स्थानीय तह चुनावका कारण टिकट बिक्री

सलमान खान नेपाल नआउने

काठमाडौं : ‘दबंग टुर रिलोडेड’ कार्यक्रमका लागि नेपाल आउने भनिएका बलिउड अभिनेता सलमान खान नआउने भएका छन्। योसँगै आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुने भनिएको कार्यक्रम पनि स्थगित भएको छ। ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको कार्यक्रम अन्तिम समयमा आएर रोकिएको हो। सलमानसँग सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतका भारतीय कलाकार नेपाल आउने कार्यक्रम थियो। सलमान र नेपाल आउने भनिएका कलाकारको माग पूरा गर्

सलमान खान नेपाल नआउने

काठमाडौं, १० जेठ । बलिउड स्टार सलमान खान नेपाल नआउने भएका छन् । यही जेठ १४ गते नेपाल आउने चर्चा चलेपनि अन्तिममा सलमानले नेपाल यात्रा स्थगन् गरेका हुन् । उनी ‘दबंग टुर रिलोडेड’ कार्यक्रम लिएर नेपाल आउन लागेको चर्चा थियो । सलमान नेपाल आउने स्थगित् भएको जानकारी आयोजकले विज्ञप्तीमार्फत दिने बताईएको छ ।

सलमान खान १२ जेठमा नेपाल आउने

काठमाडौँ – बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको […]

सलमान खान १२ जेठमा नेपाल आउने, पर्यटनमन्त्री आलेसँग माउन्ट फ्लाइट जाने

बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल(रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार १४ जेठ साँझ मात्रै दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नु अघि अपरान्ह १२ बजेदेखि

सलमान खान नेपाल आउने चर्चा : सम्बन्धित निकाय बेखर

बलिउड अभिनेता सलमान खान जम्बो टोलीसहित नेपाल आउने भएका छन् । लाजिम्पाटस्थित ओडीसी इन्टरटेनमेन्टले आगामी बैशाख ३ गते दशरथ रंगशालामा आयोजना गर्ने एक सांगीतिक कार्यक्रमका लागि सलमानसहित विभिन्न फिल्मकर्मी नेपाल ल्याउन लागेको हो ।सलमान नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङले बताए । त्यसो त गुरुङले ०७४ फागुनमा पनि ‘दंबग टुर’ कार्यक्रममार्फत् सलमानलाई नेपाल ल्याउने तयारी गरेका थिए । उक्त समय सुरक्षा थ्रेट भएको कारण सलमानको नेपाल कार्यक्रम अन्तिम

बलिउड अभिनेता सलमान खान नेपाल आउँदै

काठमाडौं : बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। ओडिसी इन्टरटेन्मेन्टको आयोजनामा हुने कार्यक्रमका लागि सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिस, प्रभु देवालगायतका कलाकार नेपाल आउने भएका हुन्। ओडिसीकै आयोजनामा चार वर्षअघि दबंग रिलोडेड कार्यक्रम हुने भनिएको थियो। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कार्यक्रममा अवरोध गर्ने धम्की दिएपछि उक्त कार्यक्रम आयोजना हुन सकेको थिएन। सोही सम्झौताअनुसार सलमानलाई फेरि नेपाल ल्याउन लागिएको आयोजकले बताएको छ।&n

सलमान खान नेपाल आउने

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनी अगामी बैशाख ३ गते रंगशालामा आयोजना हुने एक सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका हुन् । लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्न लागेको हो ।खानलाई नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङले जानकारी दिए ।  उनले भने, ‘सलमान ल्याउने बिषयमा हामीले सम्पूर्ण तयारी गरिसकेका छौ । यस बिषयमा अन्य जानकारी केही समयपछि दिनेछौ ।’ नेपालको सुस्ताएको पर्यटन ब्यवसाय चलाय

सलमान खान नेपाल आउँदै, निर्मल पुर्जाले दिए निम्तो

बलिउड सुपरस्टार सलमान खान नेपाल आउने भएका छन् ।  ७ महिनामा विश्वका १४ वटा अग्लो हिमाल चढेर कीर्तिमानी कायम गरेका नेपाली आरोही निर्मल पुर्जाले सलमानलाई भेटेर नेपाल आउने निम्तो दिएका छन् ।  ‘सलमान भाइसँग भेटेर निकै आनन्द आयो, मेरो देशमा चाँडै भेटौंला,’ उनले ट्वीटरमा सलमानसँगको तस्वीर शेयर गर्दै लेखेका छन् । तस्वीरमा निर्मलले आफ्नो बायोग्राफी पुस्तकसमेत सलमानलाई उपहार दिएको देख्न सकिन्छ ।  उनले विश्वका चर्चित सेलिब्रेटीलाई काठमाडौं बोलाएर कार्यक्रम गर्ने तयारी गरिहेका छन् ।  Wh...

बलिउड अभिनेता सलमान खान नेपाल आउने

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनलाई कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाले नेपाल ल्याउन लागेका हुन् । पुर्जाले सलमान नेपाल आउने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ’ पुर्जाले लेखेका छन् ।भेटमा पुर्जाले बलिउड सलमानलाई आफ्नो बायोग्राफी पुस्तक समेत उपहार दिएका छन् । जुन उनले शेयर गरेको तस्बिरमा समेत देख्न सकिन्छ । ७ महिना भित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका पुर्जाले संसारका