सुनिल थापा फेरि बलिउड चलचित्रमा

अभिनेता सुनिल थापा फेरि एक पटक बलिउड चलचित्रमा देखिने भएका छन् ।  उनी बलिउड चलचित्र ‘काजी’मा देखिन लागेका हुन् ।  चलचित्रको सुटिङका लागि थापा अहिले मुम्बईमा छन् । अभिनेता थापाले अहिले आफू बलिउड चलचित्र अभिनय गर्न लागेको बताए ।  यस अघि थापाले बलिउड चलचित्र ‘मेरी कोम’मा पनि अभिनय गरिसकेका छन् ।  अभिनेता थापा नेपाली चलचित्रको लोकप्रिय खलपात्र हुन् । गोरखापत्र दैनिकमा खबर छ ।  

सम्बन्धित सामग्री

फिल्म ‘ईश्वर’को शीर्ष भूमिकामा सुनिल थापा र पृथ्वीराज

काठमाडौं । राजु गिरीले फिल्म ‘ईश्वर’को निर्देशन गर्ने भएका छन् । कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने फिल्मको मुख्य भूमिकामा अभिनेता सुनिल थापा र पृथ्वीराज प्रसाईं अनुबन्धित भएका छन् । माघ २८ गतेदेखि फिल्म छायांकन हुने निर्देशक गिरीले जानकारी दिए । फिल्ममा यसअघि नै शिशिर बाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गीता अधिकारी अनुबन्धित […]

सुनिल थापा अभिनित ‘देववाणी’ पुस २७ मा आउने

काठमाडौं । सुनिल थापा स्टारर फिल्म ‘देववाणी’को प्रदर्शन मिति तय भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै पुस २७ गतेबाट फिल्म प्रदर्शन हुने जनाएका छन् । सार्वजनिक दुई पोस्टरमध्ये पहिलोमा अभिनेता सुनिल थापा, डेब्यु अभिनेता कुन्दन भारद्वाज र डेब्यु अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ । दोस्रो पोस्टरमा भारद्वाजलाई प्रस्तुत गरिएको छ । बाबु […]

सुनिल थापा : पार्टी परिवर्तनलाई अनुमोदन गर्ने चुनौती

त्यसबेला राईलाई वाम गठबन्धनको साथ थियो, यसपटक थापा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेर आएका छन् । यो अवस्थाले धनकुटामा कांग्रेसलाई दोस्रो पटक विजयी बनाउँदै आफू पनि जनअनुमोदित हुन थापालाई अलि सजिलो रहेको देखाउँछ ।

कांग्रेस धनकुटाबाट सुनिल थापा सिफारिस, अरु को-को परे ?

धनकुटा, भदौ २० । नेपाली कांग्रेस धनकुटाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा पूर्व मन्त्री सुनिलवहादुर थापाको नाम सिफारिस गरेको हो। समानुपातिकमा जिल्ला सभापति दिनेश राई, संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ, संविधानसभा सदस्य अञ्जनता ताम्ली, पूर्व सभापति हरीकुमार राई, महासमिति सदस्यहरु आनन्द कुमार सन्तोषी राई, उदय लिम्बु, जिल्ला सदस्य […]

धनकुटामा काँग्रेसलाई पालिका जिताएर सुनिल थापा बने प्रभावशाली

काठमाडौं, २ जेठ । धनकुटामा ७ पालिकामध्ये नेपाली काँग्रेसले २ पालिका जितिसकेको छ । छत्तरजोरपाटी र सानगुगिगाडी गाउँपालिकामा काँग्रेसले अध्यक्ष जितेको छ । धनकुटामा गठबन्धन भएकोमा काँग्रेसको भागमा परेको पालिकामध्ये २ मा जित निकालेको हो । यसरी महालक्ष्मी नगरपालिका र पाख्रिवास गाउँपालिकामा पनि काँग्रेसले मतान्तरले अग्रता लिइरहेको छ । धनकुटामा काँग्रेस पछाडि रहेपनि एमालेसँग कडा […]

बलिउड फिल्ममा अभिनय गर्दै सुनिल थापा

कलाकार सुनिल थापा फेरि एकपटक बलिउड फिल्ममा देखिने भएका छन् । उनी बलिउड फिल्म ‘काजी’ मा देखिन लागेका हुन् । फिल्मको सुटिङ अहिले भइरहेको बताइएको छ । त्यसैका लागि सुनिल अहिले मुम्बईमा छन् ।‘काजी’ अभिनयका लागि मुम्बई पुगेका कारण सुलिनले नेपाली फिल्म ‘लाखे’ छाडेका छन् । उनले छाडेपछि ‘लाखे’ निर्माण युनिटले उनको सट्टामा फिल्ममा प्रशान्त ताम्राकार भित्र्याइएको छ ।अभिनेता सुनिलले पनि अहिले आफू बलिउड फिल्म अभिनय गरेको बताए । फिल्मको बिषयमा भने उनले बिस्तृत व

कांग्रेसमा सुनिल थापा अनुमोदित, अग्निपरीक्षा पास गरेको थापाको प्रतिक्रिया

काठमाडौं, ५ पुस । राप्रपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका सुनिल बहादुर थापा कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यको खुल्ला सदस्यमा निर्वाचित भएका छन् । राप्रपाबाट आएकाले थापालाई कांग्रेसी कार्यकर्ताहरुले अनुमोदन गर्छन् कि गर्दैनन् भन्ने संशय थियो । तर, कांग्रेस कार्यकर्ताहरुले भने थापालाई राम्रो मत दिएर पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित गराएका छन् । योसँगै उनलाई […]

गाउँको रायश हमाल

पर्दामा गुण्डाको बोस सुनिल थापा आएर एउटा गरिब किसानलाई कुट्न थाल्यो । निकैबेर मरणासन्न हुनेगरी कुटेपछि त्यो निर्बल किसानको मृत्यु भयो । श्रीमानको ज्यान बचाउन हारगुहार गरिरहेकी किसानकी श्रीमतीलाई पनि केहीबेर लछारपछार पारेर सुनिल थापा अट्टहास हाँस्दै गयो । मृत किसानको चितामा उसकी श्रीमती मिथिला शर्माले आगो लगाई । सेतो फरिया लगाएर काखमा नाबालक छोरा […]