आज र भोली हुने त्रिविको परीक्षा नरोकिने

काठमाडौं, माघ ७ । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गरेको छ तर आज र भोली हुने परिक्षा भने एथावत सञ्चालन हुनेछन् । आज हुने विज्ञान संकायको र भोली हुने व्यवस्थापन संकायका परीक्षा यथावत सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । त्रिभुवन […]

सम्बन्धित सामग्री

आज र भोली नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने

काठमाडौं, पुस २९। नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोली सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत जाने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन […]

चार्ल्स शोभराज जेलबाट भोली छुट्ने

काठमाडौं – कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट शुक्रबार छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी भोली जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । आज छुटन उनले नमानेपछि भोलि अध्यागमन लैजाइने भएको हो । सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै […]

सत्ता गठबन्धनको प्रादेशिक भेला सुरुः आज पोखरामा, भोली र पर्सी कहाँ-कहाँ ?

काठमाडौं, कात्तिक ४ । सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले चुनावी प्रशिक्षण तीव्र पारेका छन् । संयुक्त चुनावी अभियान अनर्तगत जारी प्रशिक्षण दिन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखरा जाँदैछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रशिक्षण दिदैछन् । […]

महानगरपालिकाका मेयरको भेलाले आज निष्कर्ष निकाल्ने, घोषणापत्र भोली जारी गर्ने

काठमाडौँ – पोखरामा जारी महानगरपालिकाका मेयर तथा उपमेयरहरुको भेला आज समापन हुँदैछ। देशभरका ६ वटा महानगरपालिकाका मेयर तथा उपमेयरको हिजो सुरु भएको भेला आज सकिन लागेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको सचिवालयले देशसञ्चारलाई जानकारी दिएको छ। सचिवालयका अनुसार भेला आज सकिनेभएपनि घोषणापत्र भने भोली मात्रै जारी गरिनेछ। सराङकोटमा जारी ‘मेट्रोमिट नेपाल’मा स्थानीय सरकार सञ्चालनका क्रममा […]

काठमाडौंमा आजबाट बुस्टर मात्रा, भक्तपुरमा भोली

काठमाडौं, माघ ३ । आजदेखि काठमाडौंमा कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिन सुरु गरिएको छ । आज काठमाडौंका विभिन्न १७ स्थानबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा लगाउन सकिनेछ । ललितपुरमा आइतबारदेखि नै बुस्टर मात्रा लगाउन सुरु गरिएको छ भने भक्तपुरमा (भोली) मंगलबारबाट मात्रै खोप लगाउत सुरु गरिनेछ । तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टरको मात्रा […]

आर्यनको भोली सुनुवाई नभए यसपालीको दिवाली जेलभित्रै हुने

एजेन्सी, ११ कात्तिक । बलिउडको बादशाह शाहरुख खानको यसपटकको तिहारमा ग्रहण लाग्ने भएको छ । उनका छोरा आर्यन खान लागुऔषध मुद्दामा मुम्बईको आर्थर रोडको जेलभित्र बन्द छन् । निचली अदालतले उनको जमानत निवेदन खारेज गरेपछि शाहरुख खान अहिले छोरालाई छुटाउन उच्च अदालतमा पुगेका छन् । आज आर्यनको सुनुवाई नभएमा शुक्रबार भोली फेरी सुनुवाई हुनेछ । […]

एमालेको स्थायी कमिटि बैठक भोली पनि

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटिको बैठक भोली शनिबार दिउँसो ३ बजे बस्ने भएको छ। आज प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठक भोली ३ बजेसम्मका लागि स्थगित भएको हो। पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठकले गरेको निर्णय सुनाउँदै भोली दिउँसोसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए। उनले माधव समूहसँग निरन्तर छलफल भइरहेको समेत जानकारी दिए।

काठमाडौं महानगरका यी ४ केन्द्रमा आज र भोली भेरोसेल खोप लगाइँदै

काठमाडौं महानगरपालिकामा आज र भोली  कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम सुरु हुँदैछ। खोप अभावका कारण स्थगित भएको कार्यक्रम आजबाट पुन सुरु हुन लागेकाे हाे।

आज रातिबाट सुरु हुँदै कोपा अमेरिकाको रौनक

एजेन्सी। दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका आज राति अर्थात् भोली बिहानबाट सुरु हुँदैछ। प्रतियोगिता एक वर्ष पहिले आयोजना हुनुपर्ने भएपनि कोरोना महामारीका कारण एक वर्ष पछि सरेको हो। प्रतियोगिताको उद्घाटन खेलमा आज राती नेपाली समयअनुसार २ः४५ बजे आयोजक तथा साविक विजेता ब्राजिल र भेनेजुयलाबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै दोस्रो खेलमा भोली बिहान ५ः४५ बजे कोलम्बिया र इक्वेडर भिड्दैछन्।