आज र भोली नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने

काठमाडौं, पुस २९। नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोली सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत जाने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन […]

सम्बन्धित सामग्री

नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो रोकथाम जारी, भोली दिउँसो पनि सडक बन्द हुने

भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसो पनि सडक बन्द हुने भएको छ। सडक आयोजनाले मंगलवार सूचना जारी गर्दै ढंगा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ। गत मंसिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३

नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोली दिउँसो बन्द हुने

भरतपुर। नारायणगढ–मुग्लिन  सडकखण्ड आज र भोली दिउँसो पनि बन्द हुने भएको छ। पहिरो रोकथामको काम नसकिएपछि सो सडकखण्ड बन्द हुने भएको हो।  गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक ...

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो रोकथाम जारी : भोली दिउँसो पनि सडक बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसोे पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ