एजेन्सी, ११ कात्तिक । बलिउडको बादशाह शाहरुख खानको यसपटकको तिहारमा ग्रहण लाग्ने भएको छ । उनका छोरा आर्यन खान लागुऔषध मुद्दामा मुम्बईको आर्थर रोडको जेलभित्र बन्द छन् । निचली अदालतले उनको जमानत निवेदन खारेज गरेपछि शाहरुख खान अहिले छोरालाई छुटाउन उच्च अदालतमा पुगेका छन् । आज आर्यनको सुनुवाई नभएमा शुक्रबार भोली फेरी सुनुवाई हुनेछ । […]