३१ जेठ, काठमाडौं ।अन्तरमहादेशीय प्लेअफमा दक्षिण अमेरिकी प्रतिस्पर्धी पेरुमाथि पेनाल्टी शुटआउटमा जित निकाल्दै अस्ट्रेलिया आसन्न फिफा विश्वकपमा छनोट भएको छ। कतारको अहमद विन अली रंगशालामा नियमित । अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी शुटआउटमा अस्ट्रेलियाले ५-४ गोलअन्तरमा खेल जितेको हो । पेनाल्टी शुटआउटका लागि अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले गोलरक्षक कप्तान म्याट रायनको स्थानमा एन्ड्र्यू रेडमाइनलाइ […]