मारवाडी सेवा समितिलाई सिद्धार्थ बैंकको सहयोग

सिद्घार्थ बैंकले मारवाडी सेवा समितिलाई डायलाइसीस मेसिन खरिद गर्नका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ ।सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवाललाई चेक हस्तान्तरण गरेका हुन् ।बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समितिले डायलाइसीस मेसिन खरिद गरी मिर्गौला रोगीलाई निःशुल्क सेवा प्रदान गर्नका लागि उपयोग गर्ने बताइएको […]