जोन्टा क्लबलाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जोन्टा क्लब अफ काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउन बैंकले चार लाख ९७ हजार २०० रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले क्लबका अध्यक्ष सीमा गोल्छालाई सो चेक हस्तान्तरण गरेका हुन् । जोन्टा क्लबले हिंसा पीडित महिला […]