भारतीय जलसेनाका अधिकृत त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित पक्राउ

नेपाल भ्रमणमा आएका भारतीय जलसेनाका एक अधिकृत त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित पक्राउ परेका छन्।...

सम्बन्धित सामग्री

भारतीय जलसेनाका अधिकृत त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित पक्राउ

नेपाल भ्रमणमा आएका भारतीय जलसेनाका एक अधिकृत त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित पक्राउ परेका छन्।...

सिरहामा कटुवा पेस्तोलसहित पक्राउ

सिरहा – इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटिएको टोलीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । प्रहरी नायब निरीक्षक गोविन्दकुमार खत्रीको नेतृत्वको गस्ती टोलीले बुधबार राति जिल्ला सिरहा विष्णुपुर गाउँपालिका–३ राजपुर बस्ने जितलाल दास तत्माको छोरा २२ वर्षीय विन्दे भन्ने सावनकुमार दासलाई शङ्का लागि जाँच गर्ने क्रममा निजको साथबाट कटुवा पेस्तोल एक थान, गोली […]

मोटरसाइकल चोरेर फरार रहेका युवा पेस्तोलसहित पक्राउ

काठमाडौं– मोटरसाइकल चोरेर फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका-३ राजपुरका २८ वर्षीय विन्दे दास पेस्तोलसहित पक्राउ परेका छन् । विवाह चलिरहेको स्थानबाट मोटरसाइकल चोरेर फरार रहेका दासको घरमा खानतलासी गर्दा कम्मरमा लुकाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँगै मोटरसाइकल चोरीमा संलग्न सोही स्थानका २८ वर्षीय सरोज यादव फरार रहेका […]

भारतीय मूलका युवक पेस्तोलसहित पक्राउ

लमजुङमा भारतीय मूलका करिब २२ वर्षका युवक पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले उनलाई बेंसीशहर नगरपालिका १ को उदीपुरबाट पक्राउ गरेको हो । बुधबार दिउँसो करिब १२ बजेको समयमा उनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार उक्त घटनाबारे थप अनुसन्धान हुँदैछ ।

पेस्तोलसहित एकजना पक्राउ

चितवनमा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका ६ का ४० वर्षीय दिपक पुनमगर आज(सोमबार) रामपुर चौबीसकोठी सडखण्डकाे सिष्ट्री चोकमा कटुवा पेस्तोलसहित पक्राउ परेका हुन्।...

सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

खड्क सुनार /मुगु, ३ वैशाख : नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्य सांसद मोहन बानियाँका कान्छा छोरा पक्राउ परेका छन् । जिल्लाको खत्याड गाउपालिका वडा नं ७ माझचौरमा सांसद बानियाका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन । मंगलवार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको […]

पेस्तोलसहित तीन पक्राउ

पेस्तोलसहित पक्राउ परेका तीनजनालाई बाँके प्रहरीले सार्वजनिक गरेको छ । डुडुवा गाउँपालिका–४, राप्तीपुल नजिकबाट मंगलवारराति पक्राउ परेका बाँकेस्थित नेपालगन्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दिपेन्द्र अधिकारी, नेपालगन्ज उपमहानगरपालिका– १८ का २२...

पेस्तोलसहित सितापाइलाबाट १ जना पक्राउ

काठमाडौँ, ३१ भदौ । शसस्त्र प्रहरी बलको विशेष टोलीले राजधानी काठमाडौँको सितापाईलाबाट एक जना युवा पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरी बलको विशेष टोलीका अनुसार बुधबार दिउँसो ४ बजे तिर कामपा १६ स्थित सितापाईला छाउनी मार्गको रोक चिल्ली रेष्टुरेण्टबाट सोनाम तामाङ पेस्तोलसहित पक्राउ गरेको हो। २४ वर्षीय तामाङको साथबाट मेड इन जर्मनी लेखिएको पेस्तोलसहित पाँच राउण्ड […]

रक्सौलबाट वीरगञ्ज आउँदै गरेका युवक पेस्तोलसहित पक्राउ

पर्साबाट एक जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका-५ का २५ वर्षीय राजु रानामगर रहेका छन्।

लैनचौरबाट पेस्तोलसहित युवक पक्राउ

काठमाडौंको लैनचौरमा एक युवक पेस्तोलसहित पक्राउ परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भई सामाखुशी बस्ने कृष्ण चौलागाईलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले बुधबार पक्राउ गरेको हो । एक राउण्ड...