मोटरसाइकल चोरेर फरार रहेका युवा पेस्तोलसहित पक्राउ

काठमाडौं– मोटरसाइकल चोरेर फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका-३ राजपुरका २८ वर्षीय विन्दे दास पेस्तोलसहित पक्राउ परेका छन् । विवाह चलिरहेको स्थानबाट मोटरसाइकल चोरेर फरार रहेका दासको घरमा खानतलासी गर्दा कम्मरमा लुकाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँगै मोटरसाइकल चोरीमा संलग्न सोही स्थानका २८ वर्षीय सरोज यादव फरार रहेका […]

सम्बन्धित सामग्री

राजमार्गमा सवारी लुटपाट गर्ने गिरोहका दुई जना पेस्तोलसहित पक्राउ

सर्लाही । सर्लाहीको बाँके जङ्गलमा सवारी साधनमा लुटपाट गरेर फरार भएको गिरोहका दुई जना पक्राउ परेका छन् । यही वैशाख २६ गते राती सवा १ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका–४, बाँके जङ्गलमा तीन वटा सवारीमा लुटपाट भएको थियो ।