पेस्तोलसहित सितापाइलाबाट १ जना पक्राउ

काठमाडौँ, ३१ भदौ । शसस्त्र प्रहरी बलको विशेष टोलीले राजधानी काठमाडौँको सितापाईलाबाट एक जना युवा पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरी बलको विशेष टोलीका अनुसार बुधबार दिउँसो ४ बजे तिर कामपा १६ स्थित सितापाईला छाउनी मार्गको रोक चिल्ली रेष्टुरेण्टबाट सोनाम तामाङ पेस्तोलसहित पक्राउ गरेको हो। २४ वर्षीय तामाङको साथबाट मेड इन जर्मनी लेखिएको पेस्तोलसहित पाँच राउण्ड […]