नेपालगञ्ज–सिमकोटका लागि हवाई कार्गाेको भाडा घट्यो

सिमकोट – नेपालगञ्जबाट सिमकोटका लागि हवाई मार्गबाट ढुवानी हुने कार्गाे सामानको ढुवानी दर घटेको छ। प्रतिस्पर्धात्मक रूपमा एयरलाइन्सहरूले सामान ढुवानी गर्नुपर्ने भएपछि निजी एयरलाइन्सहरूले आ–आफ्नै किसिमले ढुवानी दर घटाएका छन्। तारा एयर नेपालगञ्जका कर्मचारी डम्बर रावतले सिमकोटका लागि कार्गाे सामानको ढुवानी दर घटेको जानकारी दिए। उनले घटेको ढुवानी दर प्रतिकेजी ११५ रुपैयाँ कायम भएको र […]

सम्बन्धित सामग्री

गुल्मीमा गाडी भाडा घट्यो

२३ माघ, गुल्मी । गुल्मी जिल्लाका केही सडकहरुमा चल्ने सवारी साधनको भाडा घटाइएको छ । जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले भाडादर घटाउने निर्णय गरेको हो । बैठकमा यातायात व्यवसायीहरुको पनि प्रतिनिधित्व थियो । सडकहरुको अवस्था सुधार भएपनि भाडा महङ्गो लिने गरेको गुनासो आएपछि यातायात व्यवसायीहरुको समेत […]

सार्वजनिक सवारीको भाडा घट्यो

काठमाडौं । बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएपछि मन्त्रालयले भाडाको मूल्य समायोजन गरेको हो । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपियाँले घटेको छ । नयाँ भाडादर अनुसार सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा […]

हवाई भाडा घट्यो, कहाँको कति ?

काठमाडौँ- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको छ । असार २० गते बुधबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा घटेको छ । प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ । […]

हवाई भाडा घट्यो

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायु सेवा कम्पनीले विमानको भाडा पनि घटाएका छन्।

हवाई भाडा घट्यो

इन्धनको मूल्य घटेसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा घटाएको छ । आइतबार नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएपछि संघले सोमबार हवाई भाडा घटाएको हो । घटेको भाडादर पुस २७ देखि लागू हुनेछ । गन्तव्यअनुसार अधिकतम ८ सय ८५ देखि न्यूनतम १ सय ८० रुपैयाँ भाडा घटेको छ । सबैभन्दा […]

हवाई भाडा घट्यो

काठमाडौँ,२५ पुष । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश […]

हवाई भाडा घट्यो

सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएसंगै हवाई भाडा घटेको हो।

सार्वजनिक गाडीको भाडा घट्यो (भाडादरसहित)

काठमाडौं, २० जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । बिहीबारदेखि लागु हुने गरि निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै यातायात व्यवस्था विभागले पनि भाडा घटाएको हो । विभागले यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । […]

पेट्रोलियम पद्धार्थको मूल्य घटेसँगै यातायात भाडा घट्यो

काठमाडौं, २० जेठ । पेट्रोलियम पद्धार्थको मूल्य घटेसँगै यातायात भाडा पनि घटेको छ । मध्यरातिबाट लागू हुने गरी पेट्रोलियम पद्धार्थ प्रति लिटर १० रुपैयाँका दरले घटेपछि यातायात व्यवस्था विभागले सवारी भाडा घटेको सूचना जारी गरेको हो । वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार यातायात भाडा स्वतः घटेको विभागले जनाएको छ । अब यात्रुवाहक सवारी २ प्रतिशट, […]