पेट्रोलियम पद्धार्थको मूल्य घटेसँगै यातायात भाडा घट्यो

काठमाडौं, २० जेठ । पेट्रोलियम पद्धार्थको मूल्य घटेसँगै यातायात भाडा पनि घटेको छ । मध्यरातिबाट लागू हुने गरी पेट्रोलियम पद्धार्थ प्रति लिटर १० रुपैयाँका दरले घटेपछि यातायात व्यवस्था विभागले सवारी भाडा घटेको सूचना जारी गरेको हो । वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार यातायात भाडा स्वतः घटेको विभागले जनाएको छ । अब यात्रुवाहक सवारी २ प्रतिशट, […]

सम्बन्धित सामग्री

सार्वजनिक सवारी साधनको भाडा घट्यो, कहाँको भाडा कति ?(सूचीसहित)

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो ।विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।विभागको सूचना अनुसार अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुबाहक र मालबा

सार्वजनिक गाडीको भाडा घट्यो (भाडादरसहित)

काठमाडौं, २० जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । बिहीबारदेखि लागु हुने गरि निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै यातायात व्यवस्था विभागले पनि भाडा घटाएको हो । विभागले यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । […]

गाडी भाडा घट्यो, कुन रुटको कति ? (भाडा दरसहित)

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो ।

सार्वजनिक सवारीको भाडा घट्यो (सूचीसहित)

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडादर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै स्वचालित भाडादरअनुसार गाडीभाडा घटेको हो ।  यात्रुवहाक सवारीमा २ प्रतिशत, पहाडी जिल्लामा चल्ने सबै किसिमका सवारीसाधनमा २ प्रतिशत र तराईका जिल्लामा चल्ने सबै किसिमका सवारीमा २.६ प्रतिशत भाडा घटेको विभागले जनाएको छ । सूची...