क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाइ दिनुभएको छ।

सम्बन्धित सामग्री

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

उपराष्ट्रपति रामसहायप्रसाद यादवले आइसीसी यू–१९ महिला विश्वकपको एसिया छनोट खेलमा विजयी नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन् । आज बिहिबार बधाइ सन्देश दिँदै उनले खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाइ दिएका हुन् । युनाइटेड अरब इमिरेट्स (युएई) मा भइरहेको प्रतियोगितामा युएईलाई हराउँदै नेपाली महिला क्रिकेट...

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ - Nepal Japan

उपराष्ट्रपति रामसहायप्रसाद यादवले आइसिसी यू–१९ महिला विश्वकपको एसिया छनोट खेलमा विजयी नेपाली क्रिकेट

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर एक दशकपछि नेपाल टी २० विश्वकपमा, टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाइ, कोशीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ, राष्ट्रपति पौडेलले कार्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने, झुटो विवरण पेस गर्ने दुईजनाको नागरिकता बदर गर्ने सरकारको निर्णय, दुई पाइलटको लाइसेन्स निलम्बन, सुनको भाउ दुई सयले बढ्योलगायतका समाचारले […]

खेलाडीलाई बधाइ दिन नबिर्सने सरकारले घोषणा गरेको पुरस्कार दिन बिर्सियो : असिम साह

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाली क्रिकेट टोलिलाई सरकारल पुरस्कार घोषणा गरेर समेत नदिएकोमा आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले खेलाडीलाई...

सन्दीप लामिछानेलाई प्रधानमन्त्रीको माला, खादा र ह्यान्डसेक

११ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले हासिल गरेको सफलताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुसियाली साझा गर्नु अनौठो थिएन । उनले ट्वीट गरेर घरेलु टोलीलाई बधाइ पनि दिइसकेका थिए । आज बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको नेपाली क्रिकेट टोलीलाई प्रचण्ड युएईका लागि बिदा गर्न खादा, मालासहित तयार थिए । […]

विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेकोमा नेपाली टिमलाई प्रधानमन्त्रीको बधाइ

नेपाली क्रिकेट टोलीले क्यानडालाई जित्दै 'टी-२० विश्वकप छनोट'को सेमिफाइनलमा प्रवेश गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

पारसलाई अमेरिकाले दियो भावी यात्राको शुभकामना (फोटोहरु)

नेपाली राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान पारस खड्काले आज अन्तर्राष्टिरुय खेल जीवनबाट सन्यास लिएको घोषणा गरेसंगै नेपालस्थित अमेरिकी दूताबासले उहाँको भावी यात्राका सफलताका लागि शुभकामना दिएको छ । दूताबासले सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले सन्यासको घोषणा गरेसंगै “हामी नेपाली क्रिकेट फ्यानहरूसँगै वहाँको सफल करीयरको लागि बधाइ दिंदै आगामी दिनमा सफलताको शुभकामना दिने कार्यमा सामेल हुन चाहन्छौं” …

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाइ दिनुभएको छ।

क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको टिमलाई शनिबार साँझ प्रधानमन्त्री प्रचण्डले बधाइ दिनुभएको हो।

क्रिकेट विजेतालाई मुख्यमन्त्रीको बधाई

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्रसिंह रावलले इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली विजेता भएकोमा बधाइ दिनुभएको छ ।