शेखर-गगन समूहको बैठकमा विश्वप्रकाश शर्मा प्रवेश

काठमाडौं– नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक जारी छ । पार्टी संसदीय दलको नेता चयनका लागि मतदान हुनुअघि मंगलबार बिहानैदेखि जारी शेखर–गगन समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी भएका छन् ।  गत वर्षको महाअधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका शर्मा शेखर–गगन समूहको बैठकमा सहभागी भएका हुन् ।  शेखर कोइरालाले कांग्रेस संसदीय दलको […]

सम्बन्धित सामग्री

शेखर पक्षको बैठक बस्दै - NepaliPatra

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका नेता डा. शेखर कोइराला पक्षका नेताहरूको बैठक आज मंगलबार बस्दैछ । बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा १ः३० बस्ने गरी बोलाइएको छ । बैठकमा शेखर–गगन थापा पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने बताइएको छ । साथै, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई समेत बैठकमा बोलाइएको छ । विश्व–प्रदीपलाई समूहमा भित्र्याउने […]

कांग्रेसमा ध्रुवीकरण बढाउँदै शेखर–गगन

कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले संस्थापनइतर समूहलाई गोलबन्द पारेर राष्ट्रिय मुद्दामा पार्टीभित्र ध्रुवीकरण बढाउन खोजेका छन् । यसबीचमा नेता कोइराला र महामन्त्री थापाबीच चिसिएको सम्बन्धलाई सुधार्नेदेखि कुनै गुटमा नभएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत जोड्ने काम भइरहेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए ।

विश्व–प्रदीपलाई संस्थापनइतर समूहमा भित्र्याउन पहल

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका अर्का प्रतिस्पर्धी नेता प्रदीप पौडेललाई शेखर–गगन समूहमा भित्र्याउन पहल सुरु भएको छ । शेखर–गगन पक्षको आन्तरिक बैठकमा यसअघि सहभागी नभएका दुई नेता आइतबार सो पक्षको छलफलमा उपस्थित भएका थिए । छलफलको पहल गरेका नेता अर्जुननरसिंह केसीले गरेका थिए । आइतबार साँझ भेला भएका नेताहरुले […]

शेखर-गगन समूहको बैठकमा विश्वप्रकाशको प्रवेश

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक जारी छ । पार्टी संसदीय दलको नेता चयनका लागि मतदान हुनुअघि मंगलबार बिहानैदेखि जारी शेखर–गगन समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी भएका छन् ।  गत वर्षको महाअधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका शर्मा शेखर–गगन समूहको बैठकमा सहभागी भएका हुन् ।  शेखर कोइरालाले कांग्रेस संसदीय दलको […] The post शेखर-गगन समूहको बैठकमा विश्वप्रकाशको प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शेखर–गगन समूहको बैठकमा विश्वप्रकाश पुग्दा ताली बजाएर स्वागत

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि गगन थापा र शेखर कोइराला पक्षको बैठकमा सहभागी भएका छन् । हनुमानस्थानस्थित होटेल बसेरामा थापा र कोइराला पक्षका सांसदहरुको बैठक बसिरहेको बेला शर्मा केहीबेर अघि प्रवेश गरेका हुन् । शर्मा बैठक हलमा प्रवेश गर्दा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए । नेता अर्जुननरसिंह केसी बैठक […]