शेखर-गगन समूहको बैठकमा विश्वप्रकाशको प्रवेश

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक जारी छ । पार्टी संसदीय दलको नेता चयनका लागि मतदान हुनुअघि मंगलबार बिहानैदेखि जारी शेखर–गगन समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी भएका छन् ।  गत वर्षको महाअधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका शर्मा शेखर–गगन समूहको बैठकमा सहभागी भएका हुन् ।  शेखर कोइरालाले कांग्रेस संसदीय दलको […] The post शेखर-गगन समूहको बैठकमा विश्वप्रकाशको प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आफ्नो पक्षबाट मन्त्रीमा सिफारिस गर्न शेखर-गगन समूह छलफलमा

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो पक्षका नेताहरुको भेला गरेका गरेका छन् ।

८ मध्ये तीन मन्त्रीको अडानमा शेखर-गगन समूह

गठबन्धनको भागबन्डामा कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये इतर समूहले ३ मन्त्री दाबी गरेको छ ।

शेखर-गगन समूह आन्तरिक छलफलमा

नेपाली कांग्रेसको शेखर कोइराला र गगनकुमार थापा समूह आन्तरिक छलफलमा जुटेकाे छ। बालुवाटारस्थित कोइरालाको

शेखर–गगन समूह चिरा पार्ने देउवाकाे रणनीति, भाेलि नै संसदीय दलकाे चुनाव

सकेसम्म छिटाे दलकाे नेता छान्ने चुनाव भए आफू सहजै विजयी हुने र शेखर–गगन समूह चिरा पर्ने देउवाकाे विश्वास छ ।

कांग्रेस संसदीय दलको चुनावले शेखर-गगन समूह विभाजनको संघारमा

एउटै समूहमा रहेर देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला र महामन्त्री गगन थापा दुवैले संसदीय दलको नेताकाे उम्मेदवार बन्ने बताउँदा शेखर–गगन समूह भत्किने अवस्थामा पुगेको हो ।