शेखर–गगन समूहको बैठकमा विश्वप्रकाश पुग्दा ताली बजाएर स्वागत

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि गगन थापा र शेखर कोइराला पक्षको बैठकमा सहभागी भएका छन् । हनुमानस्थानस्थित होटेल बसेरामा थापा र कोइराला पक्षका सांसदहरुको बैठक बसिरहेको बेला शर्मा केहीबेर अघि प्रवेश गरेका हुन् । शर्मा बैठक हलमा प्रवेश गर्दा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए । नेता अर्जुननरसिंह केसी बैठक […]

सम्बन्धित सामग्री

९२६ जनाले सवा ३ घण्टा ताली बजाएर विश्व कीर्तिमान

सोसल मिडियामा एउटा भिडियो निकै भाइरल बनिरहेको छ । भिडियोमा ठूलो संख्यामा मानिसहरु एकसाथ ताली बजाइरहेका छन् । वास्तवमा त्यो भीडले बजाएको ताली सामान्य ताली होइन, किनकि त्यसले विश्व कीर्तिमान कायम गरेको छ । युगान्डाको एक क्रिस्चियन संस्थाले त्यसरी ताली बजाएर कीर्तिमान कायम गरेको हो । उक्त संस्थाको नबौं वर्षगाँठको अवसरमा संस्थाका ९२६जना सदस्यहरुले एकसाथ […]

महिला जनप्रतिनिधिको गुनासोः गाउँसभामा कुरा नबुझेरै ताली बजाउनुपर्ने बाध्यता छ

सिमकोट – हुम्लाका महिला जनप्रतिनिधिले गाउँसभामा प्रस्तुत हुने प्रस्तावमा आफूहरुले केही नबुझे पनि ताली बजाएर पारित गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। सामान्य लेखपढ गर्नसमेत नजान्ने हुँदा गाउँसभामा पेश हुने ऐन, नियम तथा कार्यविधिहरुलाई ताली बजाएर पास गर्नुको आफूहरुसँग विकल्प नरहेको उनीहरुको भनाइ छ। सिमकोट गाउँपालिका–२ की दलित महिला सदस्य कौरा सुनारले सोमबार भएको हिउँदे […]

एक मिनेटमै ११४० पटक ताली बजाएर विश्व कीर्तिमान

तपाईं एक मिनेटमा कति पटक ताली बजाउन सक्नुहुन्छ ? एकजना युवकले मात्र एक मिनेटमा ११४० पटक ताली बजाएर विश्व कीर्तिमान कायम गरेका छन् । यसको अर्थ उनले एक सेकेण्डमा १९ पटक ताली बजाए । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को आधिकारिक युट्युब च्यानलमा उक्त भिडियो अपलोड गरिएको छ । एक मिनेटमा सबैभन्दा धेरैपटक ताली बजाएर कीर्तिमान […]

कार्यकर्ताले ताली नबजाएपछि झोक्किए ओली, भने– ताली थोरै बजाउनु भो !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफुले बोल्दा ताली नपिटेको भन्दै कार्यकर्तासँग झोक्किएका छन् ।  बुधबार एमाले वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका प्रमुख वक्ता रहेका ओलीले सम्बोधन गर्दा कार्यकर्ताले चर्को ताली नबजाएको भन्दै कार्यकर्ताहरूसँग झोक्किएका हुन् । ‘हामी हाम्रा महान अभिभाराहरु पुरा गर्न, महान उद्देश्यमा पुग्ने अभिभारा पुरा गर्न, हाम्रा अगाडिका गम्भीर चुनौतिहरुलाई पराजित गर्नका लागि एमाले एकढिक्का हुन्छ, एक ढिक्का हुनुपर्छ’ ओलीले यति भनेपछि कार्यक्रममा सहभाग

ओलीको जवाफमा ताली बजाएको भन्दै नारायणकाजीको गुनासो

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व‍ाम एकता र तालमेलको प्रस्तावमा एमाले अध्यक्ष केपी ओलीको जवाफमा ताली बजाएकोप्रति गुनासो गरेका छन । शनिबार ‘नेपालको भूराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटोे’ विषयमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वाम एकता र तालमेलको विषयमा आफनो र ओली दुवैको भनाइमा ताली बजाएको भन्दै असन्तुष्टि जाहेर गरेका हुन् । […] The post ओलीको जवाफमा ताली बजाएको भन्दै नारायणकाजीको गुनासो appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओलीको जवाफमा ताली बजाएको भन्दै नारायणकाजीको गुनासो

काठमाडौँ- माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वाम एकता र तालमेलको प्रस्तावमा एमाले अध्यक्ष केपी ओलीको जवाफमा ताली बजाएकोप्रति गुनासो गरेका छन् । शनिबार ‘नेपालको भूराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटो’ विषयमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वाम एकता र तालमेलको विषयमा आफ्नो र ओली दुवैको भनाइमा ताली बजाएको भन्दै असन्तुष्टि जाहेर गरेका हुन् । ‘मैँले […]

एमसिसी ल्याउने र पास गर्छौं भन्नेलाई ताली बजाउँछन्, मलाई ढुंगा हान्छन् : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसी ल्याउनेहरू हिँड्दा ताली बजाउने तर आफूलाई ढुंगा हानेको बताएका छन्। पोखरामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्। ‘आफू प्रधानमन्त्री हुँदा एमसिसी चाहियो भनेर चिठी लेख्ने झलनाथ खनाल बाटोबाट हिँड्दा ताली बजाउने, बाबुराम भट्टराईले एमसिसी अगाडि बढाउनुपर्छ भन्दा ढुंगा नहान्ने, कांग्रेस एमसिसी पास गर्नुपर्छ भन्छ, कांग्रेसका नेतालाई प्रदर्शनकारीले ढुंगा हान्दैन, सभामुखले टेबल गरेका छन्, ढुंगा हा

सीपी गजुरेल बोल्दा माओवादी महाधिवेशन हलमा हुटिङ र ताली !

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिन पुग्नुभएका नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले शुभकामना मन्तव्य राख्दा हलमा हुटिङ र ताली बजेको  छ ।आज आइतवार शुभकामना दिने क्रममा गजुरेलले आफूलाई पुराना दिनको सम्झना आएको र माओवादी तथा अध्यक्ष प्रचण्डसँगका विगतमा सँगै रहेको याद आएको बाउनुभएको थियो । उहाँले त्यसो भन्दा हलमा सहभागी माओवादीका कार्यकर्ताले ताली बजाउँदै हुटिङ गरेका थिए । ‘आज मलाई कुनै समयमा हामी नेकपा माओवादी हुँदा वर्षाैँसम्म सँगै बसेको अनुभूति भएको ...

नुहाएपछि ताली बजाउनुको यस्ता छन् फाइदा

एजेन्सी, ४ असोज । ताली एक्युप्रेशर विधिको एक रुप हो । ताली बजाउदा धेरै फाइदा हुन्छन् । ताली बजाउदा ब्लड प्रेशर पनि सामान्य अवस्थामा आउछ । नियमित रुपमा ताली बजाउदा धेरै रोग निको हुन्छन् । ताली बजाउदा डिप्रेशन, टाउको दुख्ने, पेटमा ग्यास भरिने, मृर्गौला सम्बन्धि रोग जस्ता सबै समस्या हराउछ । निरन्तर ताली बजाउदा आत्मविश्वास […]