रेनुको प्रशंशा गर्दै प्रचण्डले गरे भरतपुरको मेयरका रुपमा सार्ने संकेत

काठमाडौं, २३ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई पुनः मेयरको उम्मेदवारका रुपमा अगाडि सार्ने संकेत गरेका छन् । उनले भरतपुरमा बढीभन्दा बढी समय दिदै भ्रमणहरु गर्न थालेका छन् । आज भरतपुरमा आयोजित भूमिहीन दलितहरुलाई लालपूर्जा समेत वितरण गरेर प्रचण्डले चुनावी माहोल आफू र छोरी रेनुको पक्षमा पार्ने रणनीति […]

सम्बन्धित सामग्री

प्रचण्डले गरे प्रधानमन्त्री बन्ने संकेत

काठमाडौं, १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । उनले आज नेपाल पर्वतारोहण संघद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री बन्ने संकेत गरेका हुन् । अर्कोपटक प्रधानमन्त्री बनेमा तमाम विसंगतिमाथि प्रहार गर्ने बताए । प्रचण्डले भने,‘अर्कोपटक प्रधानमन्त्री बनेमा तमाम विसंगतिमाथि प्रहार गर्छु ।’ उनले आफू दुईपटक […]

माधव नेपालले गरे स्थानीय चुनाव सर्न सक्ने संकेत

काठमाडौं, २६ चैत्र । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ३० वैशाखमा गर्ने तय भएको स्थानीय चुनाव सर्नसक्ने संकेत गरेका छन् । उनले २०७९ को असोजमा मात्र ५ वर्ष कार्यकाल पूरा हुने जनप्रतिनिधिहरुको संवैधानिक अधिकार हरण भएको भन्दै त्यस्तो संकेत गरेका हुन् । संविधानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने व्यवस्था गरेको […]

सभामुखले गरे एमसीसी टेबल गर्ने संकेत

काठमाडौं, २ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी प्रस्ताव सरकारले सदनमा प्रस्तुत गरेमा टेबल गर्ने संकेत गरेका छन् । उनले आफू सदनमा रेफ्रीको भूमिकामा मात्र रहेको र खेलाडीहरु दल नै रहेको भन्दै त्यस्तो संकेत गरेका हुन् । ‘म त अम्पायर न हुँ, निर्णायक भूमिका त दलको हुन्छ,’ आज सर्वदलीय बैठकपछि पत्रकारको एमसीसीबारेको प्रश्नमा उनले भने,‘म […]

प्रधानमन्त्री देउवाले गरे चाँडै चुनाव घोषणा गर्ने संकेत

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै चुनावको मिति घोषणा गर्ने संकेत गरेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै चुनावी तयारीमा लाग्न आग्रह गरे । ‘आगामी वर्ष तीन तहको चुनाव गर्नुपर्ने दायित्व छ,’ देउवाले भने,‘सबैलाई चुनावको तयारीमा लाग्न आग्रह गर्दछु ।’ सरकारमा रहेका दलका शिर्ष नेताहरुबीच चुनावको घोषणा गर्ने छलफल चल्न थाल्दै […]

मेयर शाक्यले गरे फेरि मेयरमा उठ्ने संकेत

काठमाडौं, मंसिर २७ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गरेका छन्। २७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र जनताले चाहेमा आफू फेरि मेयरमा लड्ने बताएका हुन् । मेयर शाक्यले भने– ‘साढे ४ वर्षे कार्यकालमा मैले गरेका कामहरू पूरा गर्न बाँकी रहेको महसुस गरी पार्टीले पुनः मेयरमा […]

‘गुन तिर्छु’ भन्दै प्रचण्डले गरे प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउने संकेत

काठमाडौं, १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने संकेत गरेका छन् । उनले नेपाल बार एशोशिएसनको ज्ञापनपत्र बुझ्दै त्यस्तो संकेत गरेका हुन् । प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा फर्किएपछि छलफल अगाडि बढ्ने भन्दै महाभियोगसम्मको तयारीको संकेत गरे । बारको आन्दोलनप्रति घुमाउरो तरिकाले समर्थन रहेको जनाउ दिदै प्रचण्डले […]

प्रभु साहले गरे एमालेबाट विद्रोहको संकेत

काठमाडौं, १५ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहले पार्टीबाट विद्रोहको संकेत गरेका छन् । उनी आजबाट सुरु भएको विधान महाधिवेशनमा अनुपस्थित भएर विद्रोहको संकेत गरेका हुन् । प्रमु साहले ८ बुँदे माग प्रस्तुत गर्दै अडान कसेका छन् । विधान महाधिवेशनमा पनि अनुपस्थित भए । शुक्रबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले डाकेर छलफल […]

जापानका प्रधानमन्त्रीले गरे राजीनामाको संकेत, पार्टीको चुनाव नलड्ने

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले फेरि पार्टी अध्यक्षका लागि प्रतिस्पर्धा नगर्ने बताएका छन् । उनले यसै महिना प्रधानमन्त्रीको कुर्सी छाड्ने संकेत गरे । एक वर्षअघि सिञ्जो अबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए । आफ्नो लोकप्रियतामा ठूलो कमी आएपछि सुगाले यस्तो घोषणा गरेका हुन् । जापानमा अहिले कोभिडका कारण आपतकालिन अवस्था छ । कोभिडको लहर थामिएजस्तो देखिन्न । जापानमा अहिले १५ लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् र खोप लगाउने क्रम पनि सुस्त छ ।  महामारीका बाबजुद

एमाले विभाजनपछि ओलीले गरे नेतृत्व हस्तान्तरणको संकेत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणको संकेत गरेका छन् ।

माधव नेपालल नै गरे एमाले विभाजन हुने संकेत, आउँदो हप्ता टुंगो लाग्नसक्ने

काठमाडौं, ३० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन हुने संकेत गरेका छन् । आज राजधानीमा बोल्दै नेता नेपालले लुरुक्क परेर ओलीको टाङमुनी नछिर्ने बरु क्रान्तिकारी ढंगले बढ्ने भन्दै विभाजनको संकेत गरेका हुन् । उनले एकता र विभाजनको दोबाटोमा पार्टी पुगेकाले त्यसको चाँडै टुंगो लाग्ने समेत बताए । आज आफू पक्षधर बागमती […]