प्रभु साहले गरे एमालेबाट विद्रोहको संकेत

काठमाडौं, १५ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहले पार्टीबाट विद्रोहको संकेत गरेका छन् । उनी आजबाट सुरु भएको विधान महाधिवेशनमा अनुपस्थित भएर विद्रोहको संकेत गरेका हुन् । प्रमु साहले ८ बुँदे माग प्रस्तुत गर्दै अडान कसेका छन् । विधान महाधिवेशनमा पनि अनुपस्थित भए । शुक्रबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले डाकेर छलफल […]

सम्बन्धित सामग्री

एमाले छाड्ने प्रभु साहकाे संकेत : क्रान्तिकारीहरुको ध्रुवीकरण हुँदैछ

गौर । पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भईरहेको बताएका छन् । आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले देशमा संवैधानिक संकटमार्फत देशमा अस्थिरता र अराजकता बढ्दै गएको जीकिर गरे । देशमा राजनीतिक संकट गहिरिँदै गएको र उपलब्धि गुम्ने खतरा बढदै गएकोले क्रान्तिकारीहरुको ध्रुवीकरण […] The post एमाले छाड्ने प्रभु साहकाे संकेत : क्रान्तिकारीहरुको ध्रुवीकरण हुँदैछ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माओबादीमै फर्कने तयारीमा एमालेका चार नेता !

सर्वोच्च अदालतको फैसला अनुसार ब्युतिएको नेकपा (माओवादी केन्द्र)बाट नेकपा एमालेमा प्रवेश गरेका चार नेताले माओवादीमै फर्कने संकेत गरेका छन् ।  नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीले सांसद पदमा ...