एमाले विभाजनपछि ओलीले गरे नेतृत्व हस्तान्तरणको संकेत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणको संकेत गरेका छन् ।

सम्बन्धित सामग्री

पाँच दलीय गठबन्धन ब्युँतिनसक्ने ओलीकाे संकेत

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पाँच दलीय गठबन्धन दोहोरिन सक्ने संकेत गरेका छन्। मंगलबार पार्टी निकट अनेरास्ववियुको २३औँ महाविधेशनको उद्घाटन गर्दै ओलीले अहिलको एमाले माओवादी केन्द्रको गठबन्धन भत्किएर फेरि पाँच दलीय गठबन्धन बन्न सक्ने संकेत गरेका हुन्। ओलीले पाँच दलीय गठबन्धन फुटाएर नयाँ सरकार बनाउन सक्नु एमालेका लागि खुशीको कुरा भए पनि […]

स्थानीय तहको चुनावले एमालेलाई राम्रो संकेत दियो : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तहको चुनावी नतिजाले एमालेका लागि राम्रो संकेत दिएको बताएका छन्।  शनिबार नेपाल मुस्लिम इत्तेहाद संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सत्तारुढ...

झापामा काँग्रेस एमाले समिकरण बन्न सक्ने संकेत

दमक । देशभर काँग्रेस र एमालेको प्रतिष्पर्धा हुने देखिइरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा भने एमाले काँग्रेसले नै चुनावी तालमेल गर्ने संकेत देखिएको छ । राप्रपाको पकड बलियो भएको क्षेत्रमा एमाले र काँग्रेस तालमेल गर्ने तयारीमा छन् । स्थानीय निर्वाचन २०७४ मा झापाको कचनकवल गाउँपालिका राप्रपाले बहुमत ल्याएको पालिका हो । […] The post झापामा काँग्रेस एमाले समिकरण बन्न सक्ने संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘एमाले एक्लै हिंड्ने रहर गर्दैन’ भन्दै ओलीले गरे देउवासँग गठबन्धनको संकेत

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गठबन्धनको संकेत गरेका छन् । उनले काँग्रेसको १४औं महाधिवेशनमा शुभकामना मन्तव्य दिदै काँग्रेससँग अझै साथ साथ रहेको भन्दै त्यस्तो संकेत गरेका हुन् । ‘हामी साथमा छौं, सत्तापक्ष र प्रतिपक्षमा भएपनि साथमै छौं,’ ओलीले देउवातर्फ हेर्दै भने,‘कसै कसैलाई सरकारबाट हट्नुपर्ला भन्ने […]

राति बैठक बस्नु धाँधलीको संकेत : एमाले उपाध्यक्ष रावल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सौराहामा जारी पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा धाँधलीको संकेत देखिएको बताएका छन्।सामाजिक सञ्जाल ट्विटरमा केहीबेरअघि 'दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र पार्ने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक मात्र होइन धाँधलीको संकेत पनि हो' उल्लेख गरेका छन्।एमाले अध्यक्ष ओलीले पदाधिकारी तथा केन्द्रीय समिति सर्वसम्मत गर्न बोलाएको छलफलमा उपस्थित नभएका रावलले प्रतिनिधिहरू

माधव नेपालल नै गरे एमाले विभाजन हुने संकेत, आउँदो हप्ता टुंगो लाग्नसक्ने

काठमाडौं, ३० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन हुने संकेत गरेका छन् । आज राजधानीमा बोल्दै नेता नेपालले लुरुक्क परेर ओलीको टाङमुनी नछिर्ने बरु क्रान्तिकारी ढंगले बढ्ने भन्दै विभाजनको संकेत गरेका हुन् । उनले एकता र विभाजनको दोबाटोमा पार्टी पुगेकाले त्यसको चाँडै टुंगो लाग्ने समेत बताए । आज आफू पक्षधर बागमती […]

एमाले विवाद नथामिने संकेत

प्रमुख विपक्षी नेकपा एमालेभित्रको विवाद थामिने कुनै संकेत देखिएको छैन। प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टी अनुशासन उल्लंघन गरेका भन्दै २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि विवाद यथावत् रहेको सन्देश प्रवाहित भएको छ। एमाले केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।  नागरिक दैनिकमा खबर छ ।

राजेन्द्र महतोको अभिव्यक्तिपछि योगेश भट्टराईले भने–संकेत राम्रो छैन

एमाले नेता योगेश कुमार भट्टराईले पहिलो र दोश्रो संविधानसभामै असान्दर्भिक भैसकेको बहुराष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री राजेन्द्र महतोले पुनः उठाएको भन्दै आपत्ति जनाएका छन् ।  यसले महतोको अभिव्यक्तिले संकेत राम्रो नगरेको बताएका छन् । ‘संकेत राम्रो छैन । देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु’, भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।  संविधानको धारा ३ ले राष्ट्रको परिभाषा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भ...