काठमाडौँ । गृह मन्त्रालयले ६ महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार आफ्नो कार्यकालको ६ महिनामा भएका नीतिगत र कार्यगत प्रगति विवरण सार्वजनिक गरेका हुन् । ७१ बुँदे प्रगति विवरणमा संस्थागत, नीतिगत तथा कार्यविधिगत सुधार, प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा र […]