काठमाडौं : सरकारको मुखपत्र गोरखापत्रसँग पनि निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। आइतबार प्रकाशित एक अन्तर्वार्ता निर्वाचन आचारसंहिता प्रतिकुल भएको भन्दै गोरखापत्रका प्रधानसम्पादकलाई आयोगले पत्र काटेको हो। ‘बागी उम्मेदवारको प्रभाव नगन्य छ’ शीर्षकमा उसले भरतपुर महानगरपालिकाकी प्रमुख उम्मेदवार रेनु दाहालको अन्तरवार्ता प्रकाशन गरेको थियो। यसप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ।‘गोरखापत्र संस्थान गोरखापत्र संस्थान ऐन २०१९ अनुसार स्थापना भएको सार्वजनिक संस्थान