सत्ता गठबन्धनलाई भोट माग्ने पत्रकार संगठनसँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले सत्ता गठबन्धन निकट पत्रकार संगठनहरूसँग २४ घण्टे स्पष्टीकरण मागेको छ। आयोगले प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघ नेपालसँग स्पष्टीकरण मागेको हो। संगठनका अध्यक्षहरू बद्री सिग्देल, विष्णु सापकोटा, शम्भु श्रेष्ठ, केशव अर्याल र प्रगतिशीलका सचिव श्यामलाल पोखरेलले हस्ताक्षर गरेको ‘स्थानीय तह निर्वाचन, २०७९ का सन्दर्भमा मतदाताहरूलाई हार्दिक अपिल’ शीर्षकको विज्ञप्ति बारेमा स्पष्टीकरण माग

सम्बन्धित सामग्री