पूर्वसांसद पौडेलको निधन

काठमाडौँ, १८ वैशाख: राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । यही वैशाख ११ गते कोभिडको पहिलो खोप लगाएपछि उनलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले राससलाई जानकारी दिए । शुक्रबार बेलुकी […]

सम्बन्धित सामग्री

माधव नेपालबाट पूर्वसांसद देवशंकर पौडेलको ‘लिखुसँग आत्मसमर्पण’ सार्वजनिक

काठमाडौं । ‘थातथलोका कथा’ ल्याएको एक वर्ष नपुग्दै देवशंकर पौडेल अर्को कृति ‘लिखुसँग आत्मसमर्पण’ लिएर आएका छन् । रामेछापका पूर्व सांसद तथा अध्येता पौडेलले आफ्नो जन्मस्थल वरपर बाल्यकालदेखि आफूले देखे भोगेका रोचक घटनाहरूलाई लिपिबद्ध गरेर नयाँ कृति ल्याएका हुन् । नेकपा एसका पोलिटब्युरो सदस्य समेत रहेका लेखक पौडेलको नयाँ कृति लिखुसँग साक्षात्कार पुस्तकको शुक्रवार आलोकनगरस्थित […]

वाग्मती प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित

वाग्मती प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार १ सय ४१ दिनपश्चात् बसेको प्रदेशसभा बैठक पूर्वसांसद बलाराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

डेंगु संक्रमण भएपछि जनमोर्चा उपाध्यक्ष पौडेल ह्याम्स अस्पताल भर्ना

काठमाडौं,३१ भदौ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् पूर्वसांसद दुर्गा पौडेललाई डेंगु संक्रमण भएको छ। उच्च ज्वरो आएपछि परीक्षण गर्दा पौडेललाई डेंगु संक्रमण पुष्टि भएको हो। हाल उनको राजधानीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। भदौ २९ गते अस्पताल भर्ना भएकी पौडेलको शरीरमा रगतको कमी देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ । पौडेलले केही दिनअघि गृहजिल्ला प्युठान […]

कांग्रेसले गर्‍यो पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जनालाई कारबाही

उनीहरु सबै भरतपुर महानगरपालिका बासी हुन्। भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेलको पक्षमा खुलेर लागेका थिए।...

भरतपुरका बागीसँग रामचन्द्र पौडेलको भेटवार्ता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेटेका छन् ।  पौडेलले  भरतपुरको होटल सिराँगचुलीमा बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेटवार्ता गरेका  हुन् ।गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका पौडेलले उनीहरुलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा उनीहरुले काँग्रेस जोगाउन स्वतन्त्र उम्मेदवारी दिएको भन्दै फिर्ता

भरतपुरमा जगन्नाथको उम्मेदवारी फिर्ता गराउन अन्तिम प्रयास गर्दै कांग्रेस

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता लिन चितवन कांग्रेसले अन्तिम प्रयास गरिरहेको छ

भरतपुरका बागी उम्मेदवारलाई घरमै गएर फकाउँदै कांग्रेस

नेपाली कांग्रेस चितवनका नेताहरू भरतपुर महानगरपालिकाको प्रमुखमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन थालेका छन् । जिल्ला सभापति राजेश्वर खनाल नेतृत्वको टोलीले मंगलबार साँझ पूर्वसांसद पौडेलको निवासमै पुगेर उम्मेदवारी फिर्ताको लागि आग्रह गरेको छ  ।

सभापति देउवाद्वारा पूर्वसांसद पौडेलको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्रा विदुर पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । पौडेलको आज बिहान काठमाडौँको पशुपतिमा असामयिक निधन भएको हो ।

पूर्वसांसद विदुर पौडेलको निधन

राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । यही वैशाख ११ गते  कोभिडको पहिलो खोप लगाएपछि उनलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले राससलाई जानकारी दिए । शुक्रबार बेलुकी चिकित्सकले ठीक नहुने बताएपछि उनलाई पशुपति आर्यघाटमा लगिएको थियो ।नेपाली कांग्रेसको पूर्वकेन्द्रीय सदस्य, अधिकारसम्पन्न वाग्मती ढ