डेंगु संक्रमण भएपछि जनमोर्चा उपाध्यक्ष पौडेल ह्याम्स अस्पताल भर्ना

काठमाडौं,३१ भदौ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् पूर्वसांसद दुर्गा पौडेललाई डेंगु संक्रमण भएको छ। उच्च ज्वरो आएपछि परीक्षण गर्दा पौडेललाई डेंगु संक्रमण पुष्टि भएको हो। हाल उनको राजधानीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। भदौ २९ गते अस्पताल भर्ना भएकी पौडेलको शरीरमा रगतको कमी देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ । पौडेलले केही दिनअघि गृहजिल्ला प्युठान […]