भरतपुरमा जगन्नाथको उम्मेदवारी फिर्ता गराउन अन्तिम प्रयास गर्दै कांग्रेस
चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता लिन चितवन कांग्रेसले अन्तिम प्रयास गरिरहेको छ
काठमाडौँ – चितवन जिल्ला कांग्रेस समितिको बैठकले स्वतन्त्र रुपमा उम्मेदवार दर्ता गराएकालाई उम्मेदवारी फिर्ता लिन लगाउने निर्णय गरेको छ । बुधबार कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्य र जिल्ला सभापति राजेश्वर खनालको उपस्थितिमा बैठक बसेको थियो ।
'पार्टीको भर्खर बैठक सकिएको छ,' उनल...