स्कटल्यान्डसँग भारतलाई फराकिलो जीत आवश्यक

काठमाडौं :  भारतले शुक्रबार टी-२० विश्वकपअन्तर्गत समूह चरणको चौथो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।सुपर-१२ अन्तर्गत समूह २ मा रहेको भारत सेमिफाइनल प्रवेशका लागि संघर्षरत छ।पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएपछि सेमिफाइनल आश कमजोर भएको भारतका लागि यो खेलमा पनि फराकिलो अन्तरमा जित निकाल्नु पर्ने चुनौती छ। भारत दुबईमा स्कटल्यान्डविरुद्ध साँझ ७:४५ मा प्रतिस्पर्धा गर्ने छ।भारतका लागि स्कटल्यान्ड विरुद्धको खेल र नामीबिया विरुद्धको अन्तिम खेल दुवैमा फराकिलो जित अपरिहार्य छ।साथमा नेट रन

सम्बन्धित सामग्री

एसिया कप क्रिकेटको अन्तिम सुपर फोर खेलमा बंगलादेशद्वारा भारत पराजित

काठमाडौं । एसीसी एसिया कप क्रिकेट २०२३ अन्तर्गत सुपर फोरको अन्तिम खेलमा बंगलादेशले भारतलाई पराजित गरेको छ । शुक्रबार राति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतविरुद्ध ६ रनको रोमाञ्चक जीत हात पारेको हो । फाइनलमा पुग्न नसके पनि बंगलादेशले भारतलाई हराउँदै एसिया कपको सुखद् अन्त्य गरेको छ । बंगलादेशले दिएको २ सय ६६ रनको […]

दासुनको कीर्तिमानी अर्धशतकको मद्दतले श्रीलंकाले भारतलाई हरायो

श्रीलंकाले दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली भारतलाई १६ रनले हराएको छ । बिहीबार राति भएको खेलमा जीत हासिल गर्दै पाहुना टोली श्रीलंकाले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको हो । पुनेमा श्रीलंकाले दिएको २०७

भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत

युएइ । पाकिस्तानले टी-२० एशियाकप २०२२ को सुपर फोरमा भारतमाथि पाँच विकेटको रोमाञ्चक जीत हात पारेको छ । भारतसँगको पहिलो खेलमा हार व्यहोरेको पाकिस्तानले गएराती सम्पन्न सुपर फोरमा भारतलाई पराजित गर्दै शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावनालाई बलियो बनाएको छ । दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै […] The post भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भारतविरुद्ध इंग्ल्याण्डको कीर्तिमानी जीत

एजब्यास्टन टेस्टमा इंग्ल्याण्डले भारतलाई ७ विकेटले पराजित गरेको छ । सिरिजमा भारतीय टोली २–१ ले अगाडि थियो तर यो हारले सिरिज बराबरीमा टुंगिएको छ । इंग्ल्याण्डको जितका नायक बने जोनी बेयरस्टो, जसले दुवै इनिङ्समा शतक बनाए ।यस टेस्ट म्याचमा तेस्रो दिनसम्म भारतीय टोली मजबुत स्थितिमा थियो तर चौथो दिन टोलीले केही गल्ती गर्‍यो जसका कारण हार बेहोर्नु पर्‍यो । पाँचौँ टेस्ट जित्नका लागि दोस्रो इनिङ्समा इंग्ल्याण्डलाई ३७८ रनको लक्ष्य दिएको थियो, जुन उसले तीन विकेट गुमाएर पुरा गर्‍यो । टेस्ट

दक्षिण अफ्रिकासँग भारत पराजित

काठमाडौं– पहिलो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई पछाडि पार्दै दक्षिण अफ्रिकाले जीत हासिल गरेको छ । दिल्लीमा बिहीबार राति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हराएको हो । भारतले २ सय १२ रनको लक्ष्य दिएको थियो । दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि पहिलो ब्याटिङ गरेको भारतले […]

साफ च्याम्पियनसिपमा नेपाल र भारत भिड्ने

काठमाडौँ । भारतमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दै छ । नेपाल र भारतबिचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज भारतलाई पराजित गर्दै नेपाल पहिलो जीतको खोजीमा हुनेछ । तर उपाधि दाबेदार भारतविरुद्ध जीत निकाल्न नेपाललाई त्यति सहज भने छैन । डबल राउन्ड रोबिनको […]

बंगलादेशले रच्यो इतिहास, विश्व टेस्ट च्याम्पियन न्युजिल्याण्डलाई हरायो

बंगलादेशले इतिहास रच्दै पहिलोपटक न्युजिल्याण्डलाई  उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा आठ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डविरुद्ध क्रिकेटको कुनै पनि फर्म्याटमा बंगलादेशको यो पहिलो जीत हो । न्युजिल्याण्ड अहिलेको वर्ल्ड टेस्ट च्याम्पियन हो । गत वर्ष भारतलाई हराउँदै न्युजिल्याण्डले यो उपाधि जितेको थियो ।न्युजिल्याण्डले टेस्टको अन्तिम दिन ५ विकेटको क्षतिमा १४७ रनको अवस्थाबाट सुरु गरेको थियो । तर, उसले बाँकी ५ विकेट मात्र २२ रनमा गुमाउन पुग्यो । टिमका लागि विल यंगले सर्वाधिक ६९ रन बनाए । ब

अधुरै रह्यो नेपालको सपना

साफ च्याम्पियनसिपको उपाधि जितेर नयाँ इतिहास रच्ने नेपालको सपना अधुरै बनेको छ । साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली यसअघि सात पटकको विजेता भारतसँग ३–० गोलले पराजित भएको हो । यसअघि दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको थियो भने नेपालले मात्र २ खेलमा जीत हासिल गरेको थियो । ५ खेल बराबरीमा सकिएका थिए । नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ मा साफमा २–१ ले हराएको थियो । त्यसपछि सन् १९९३ मा ढाकामा नेपाल पेनाल्टीमा विजयी भएको थियो । आजको खेल

भारतविरुद्ध इङल्यान्डको शानदार जीत : RajdhaniDaily.com -

भारतविरुद्ध इङल्यान्डको शानदार जीत: RajdhaniDaily.com | नयाँदिल्ली । इङल्यान्डले पहिलो टिट्वान्टी खेलमा घरेलु टोली भारतलाई ८ विकेटले हराउँदै शानदार जीत निकालेको छ । गए राति सम्पन्न पहिलो टिट्वान्टी खेलमा -