माओवादीको निर्णयले गठबन्धनको भविष्य अन्यौलमा

काठमाडौँ : प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले सरकार निर्माणको विकल्प खुला गरेपछि सत्ता गठबन्धनको भविष्य अन्यौलमा परेको छ । माओवादी केन्द्रको शुक्रबार बसेको बैठकले अब सरकार निर्माणका लागि कांग्रेसको मात्रै भर नपर्ने स्पष्ट निर्णय गरेको छ । सत्ता गठबन्धन मिलेर चुनावमा होमिएका बेला कांग्रेसको भोट नआउँदा माओवादीका पनि केही उम्मेद्वार पराजित भएपछि सरकार निर्माणकै लागि […]

सम्बन्धित सामग्री

ओलीसँग प्रचण्डको हिमचिम बढेपछि माधव नेपाल बेचैन, झलनाथ खनाल उत्साही

काठमाडौं, २० फागुन । राष्ट्रियसभाको अध्यक्षको २९ फागुनमा हुने निर्वाचनलाई लिएर अहिलेदेखि नै कांग्रेस र माओवादी केन्द्रबीच खट्पट् सुरू भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको भविष्य नै संकटमा पार्नेगरि राष्ट्रियसभाको अध्यक्षमा आफ्नो दलले उम्मेद्वारी दिने निर्णय गराए । माओवादीको स्थायी कमिटीको बैठकले नै यस्तो निर्णय लिएपछि एमाले नेतृत्व भने […]

माओवादीको विधान अधिवेशन र भविष्य

काठमाडौंमा माओवादीको विधान अधिवेशन चलिरहेको छ । अधिवेशनका लागि देशैभरिबाट करिब १ हजार माओवादीका अगुवा नेता आएका छन् । उनीहरूले आफ्नो विधान कुन रूपमा परिमार्जन गर्छन्, त्यसैमा माओवादीको आगामी यात्रा र भविष्य निर्भर रहन्छ ।

माओवादीको भविष्य : पतन कि पुनरागमन ?

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सशस्त्र द्वन्द्व त्यागेर २०६३ सालमा शान्तिपूर्ण राजनीतिमा आएपछि प्रायः हरेक सरकारमा सहभागी छ । २०६४ मा भएको संविधानसभाको निर्वाचनपछि पहिलो दल बनेर सत्ताको बागडोर सम्हाल्न थालेको माओवादी त्यसपछि निरन्तरजसो प्रचण्डको चलाखीकै कारण सरकारमा छ । माओवादी फुटेर टुक्रा–टुक्रा भए पनि पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई सरकारमा बस्न […]

नसच्चिएसम्म काँग्रेस र माओवादीको भविष्य छैनः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको बिरोध गरेको बताएका छन्।...

नसच्चिएसम्म कांग्रेस र माओवादीको भविष्य छैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको विरोध गरेको बताएका छन् । बुधबार नेकपा एमाले मधेश प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको विरोध एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर नभइ देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले विरोध गरिएको बताएका हुन् ।

माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताएका छन् । उनले माओवादीको भविष्य उज्ज्वल भएको उल्लेख गरे ।

माओवादीको भविष्य उज्ज्वल छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताएका छन्। उनले माओवादीको भविष्य उज्ज्वल भएको उल्लेख गरे।

प्रचण्डसामु माओवादीलाई ठूलो दुर्घटनाबाट जोगाउने चुनौती

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्र दुर्घटनाको संघारमा पुगेको । अध्यक्ष प्रचण्डले लिने निर्णयले माओवादीको भविष्य निर्धारण गर्ने अवस्था बनेको छ । विशेषगरी माओवादीको महत्वपूर्ण जिम्मेवारी बाँडफाँड र सत्ता गठबन्धन बढाउने विषयले उसको भविष्य निर्धारण गर्ने देखिएको हो । माओवादीभित्र अहिले प्रचण्ड पछि दुई नेता शक्तिशाली देखिएक छन् । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मा र […]

देउवाबिना माओवादीको भविष्य छैन: महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाबिना माओवादी आन्दोलनको भविष्य नै छैन भनेर प्रचण्ड हिँडने गरेको टिप्पणी गर्नुभएकाे छ । राष्ट्रिय हितका पक्षमा आफ्नो अडान कायम राख्ने, केही हदसम्म भारत र चीनसँग नमिलेका विषय मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको उहाँकाे भनाइ छ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र […]

फूलखेतीमा व्यावसायिक भविष्य खोज्दै वडा अध्यक्ष घलान

विद्यालय जीवनमै नेकपा माओवादीको सशस्त्र द्वन्द्वमा हिँडेका ललित घलान हाल हेटौंडा उपमहानगरपालिका–१२ का वडाध्यक्ष छन् । १७ वर्षकै उमेरमा माओवादीको जनयुद्धमा होमिन पुगेका उनी कलिलो उमेरमै जनयुद्धमा जानु नै राजनीतिको पहिलो पाइला राख्ने खुड्किलो भएको बताउँछन् ।विद्यालय जीवनमा आफूले भोगेका दुःख र पीडा त्यहाँका अन्य नागरिक र बालबालिकाले भोग्न नपरोस् भन्ने हेतुले उनी वडाको विकास तथा समृद्धिका लागि समर्पित हुँदै आएका छन् । राजनीतिलाई व्यापार बनाउन नहुने मान्यता बोकेका उनी आयआर्जनका लागि वैकल्पिक व्