काठमाडौं, २० फागुन । राष्ट्रियसभाको अध्यक्षको २९ फागुनमा हुने निर्वाचनलाई लिएर अहिलेदेखि नै कांग्रेस र माओवादी केन्द्रबीच खट्पट् सुरू भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको भविष्य नै संकटमा पार्नेगरि राष्ट्रियसभाको अध्यक्षमा आफ्नो दलले उम्मेद्वारी दिने निर्णय गराए । माओवादीको स्थायी कमिटीको बैठकले नै यस्तो निर्णय लिएपछि एमाले नेतृत्व भने […]