माओवादीको भविष्य : पतन कि पुनरागमन ?

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सशस्त्र द्वन्द्व त्यागेर २०६३ सालमा शान्तिपूर्ण राजनीतिमा आएपछि प्रायः हरेक सरकारमा सहभागी छ । २०६४ मा भएको संविधानसभाको निर्वाचनपछि पहिलो दल बनेर सत्ताको बागडोर सम्हाल्न थालेको माओवादी त्यसपछि निरन्तरजसो प्रचण्डको चलाखीकै कारण सरकारमा छ । माओवादी फुटेर टुक्रा–टुक्रा भए पनि पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई सरकारमा बस्न […]

सम्बन्धित सामग्री

इजरायलको गठबन्धन सरकार धरापमा, फेरि नेतान्याहु सत्तामा आउने सम्भावना

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटको गठबन्धन सरकार संकटमा परेको छ । प्रतिपक्षभन्दा एक सिट मात्र बढी रहे पनि यो सरकार अल्पमतमा परेको छ । बेनेटको दक्षिणपन्थी यामिना पार्टीका एक सांसद निर ओरबाकले सोमबार सत्तारुढ गठबन्धनलाई नसघाउने बताएपछि सरकारको भविष्य संकटमा परेको छ । इजरायलमा दुई वर्षमा चार सरकार अल्पमतमा रहिसकेको छ । यही कारणले यस अवधिमा इजरायलमा चार पटक चुनाव पनि भयो । ओरबाकको राजीनामापछि बेनेटले उनको सरकारको पतन रोक्न उनीसँग आगामी एक वा दुई साता रहेको प्रतिक्रिया दिएका छन् ।