पुल नबन्दा सास्ती

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत पर्वतको अर्मादीमा पुल नबन्दा जोखिम मोलेर खोला पार गर्दै सवारीसाधन। तस्वीर : रासस

सम्बन्धित सामग्री

काप्रीखोला–काँशिकाध जोड्ने पुल नबन्दा सास्ती

दैलेख, २६ असोज । दैलेखको दुर्गम मानिएको महावु गाउँपालिकाको वडा नं ४ को काप्रीखोला र ५ को काँशिकाध जोड्ने पक्की पुल नबन्दा स्थानीयले सास्ती भएको छ । निर्माण कम्पनीको लापरवाहीका कारण समयमै पुन नबन्दा आवागमनमा सास्ती भएको स्थानीय बताउँछन् । दैनिक पाँच सयभन्दा बढी नागरिक आवतजावत गर्ने उक्त पुल निर्माणमा ढिलाइ हुदाँ वर्षाको समयमा काप्रीखोला […]

पुल नबन्दा सास्ती

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका ६ र ९ जोड्ने पक्की पुल बगाएको ११ महिना बित्दा पनि पुनर्निर्माण हुन सकेको छैन।...

चुनावकाे भाषण मात्र बन्याे महाकाली पुल

डडेल्धुरा । डडेल्धुराबासीले सिमावर्ती नदी महाकालीमा पुल नबन्दा सास्ती भोगिरहेका छन । पक्की पुल बनाउने कुरा चलेको तीन दशक बितिसक्दा समेत पुल बन्ने छाँटकाँट छैन । स्थानीयहरु महाकालीमा अहिले पनि टायर र ट्युब मार्फत नदी वारपार गर्नु पर्ने बाध्यतामा छन् । दुवै देशको सहमतिमा सञ्चालन गरिएको डुंगा पनि बन्द भएको छ । उपभोग्य सामाग्री खरीदका […]

म्याग्दीको बेगखोलाको पुल नबन्दा सास्ती

बाढी आएको अवस्थामा मोटरसाईकल र यात्रुले समेत स्काभेटरलाई पैसा तिरेर ‘बकेट’मा बसेर खोला वारपार गर्ने गरेका छन् ।

पुल नबन्दा सास्ती

मदन भण्डारी लोकमार्गको पूर्वी खण्डमा एक दर्जनभन्दा बढी खोला तथा खहरेमा पुल नबन्दा सर्वसाधारण यात्रुले सास्ती खेप्नु परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वीरेन्द्रचोकदेखि सिन्धुली भिमानसम्मको कूल १३४ किलोमिटर सडक खण्डमा पर्ने विभिन्न १३ वटा पुल निर्माण सम्पन्न नहुँदा यात्रुले सास्ती खेप्नु परेको हो ।

पुल नबन्दा सास्ती

कालीकोटको जितेबजार कर्णाली नदीमा पुल नभएका कारणले प्रदेश ख र बाजुरा, मुगु र हुम्लाका नागरिकलाई समस्या भएको छ । सर्भे भएर पुलको ठेक्का भएको आठ वर्ष पुगिसक्दा पनि अझै पुल नबन्दा कर्णाली करिडोरमा यात्रा गर्नेलाई निकै समस्या हुने गरेको छ ।

धरान–चतरा सडक : सर्दुखोलामा पुल नबन्दा सास्ती - Naya Patrika

बराह नगरपालिकास्थित धार्मिक गन्तव्य चतरा र धरान उपमहानगरपालिका जोड्ने सर्दुखोलामा वर्षौदेखि पुल नबन्दा आवतजावतमा समस्या भएको छ । बराहक्षेत्र जाने तथा किनमेलका लागि धरान आउनेहरू सास्ती खेप्न बाध्य भएका हुन्...पूरा पढ्नुहोस् »

धरान–चतरा बाटो खतरा : सर्दु खोलामा पुल नबन्दा सास्ती - Naya Patrika

बराह नगरपालिकास्थित धार्मिक गन्तव्य चतरा र धरान उपमहानगरपालिका जोड्ने सर्दु खोलामा वर्षौदेखि पुल नबन्दा बराहक्षेत्र जाने तथा किनमेलका लागि धरान आउने स्थानीयबासीहरुले सास्ती खेप्दै आएका छन् । धरान–चतरा सडकखण्डमा ओहारदोहोर...पूरा पढ्नुहोस् »