धरान–चतरा सडक : सर्दुखोलामा पुल नबन्दा सास्ती - Naya Patrika

बराह नगरपालिकास्थित धार्मिक गन्तव्य चतरा र धरान उपमहानगरपालिका जोड्ने सर्दुखोलामा वर्षौदेखि पुल नबन्दा आवतजावतमा समस्या भएको छ । बराहक्षेत्र जाने तथा किनमेलका लागि धरान आउनेहरू सास्ती खेप्न बाध्य भएका हुन्...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

पुल नबन्दा सास्ती

मदन भण्डारी लोकमार्गको पूर्वी खण्डमा एक दर्जनभन्दा बढी खोला तथा खहरेमा पुल नबन्दा सर्वसाधारण यात्रुले सास्ती खेप्नु परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वीरेन्द्रचोकदेखि सिन्धुली भिमानसम्मको कूल १३४ किलोमिटर सडक खण्डमा पर्ने विभिन्न १३ वटा पुल निर्माण सम्पन्न नहुँदा यात्रुले सास्ती खेप्नु परेको हो ।