काप्रीखोला–काँशिकाध जोड्ने पुल नबन्दा सास्ती

दैलेख, २६ असोज । दैलेखको दुर्गम मानिएको महावु गाउँपालिकाको वडा नं ४ को काप्रीखोला र ५ को काँशिकाध जोड्ने पक्की पुल नबन्दा स्थानीयले सास्ती भएको छ । निर्माण कम्पनीको लापरवाहीका कारण समयमै पुन नबन्दा आवागमनमा सास्ती भएको स्थानीय बताउँछन् । दैनिक पाँच सयभन्दा बढी नागरिक आवतजावत गर्ने उक्त पुल निर्माणमा ढिलाइ हुदाँ वर्षाको समयमा काप्रीखोला […]

सम्बन्धित सामग्री

पुल नबन्दा सास्ती

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका ६ र ९ जोड्ने पक्की पुल बगाएको ११ महिना बित्दा पनि पुनर्निर्माण हुन सकेको छैन।...

धरान–चतरा सडक : सर्दुखोलामा पुल नबन्दा सास्ती - Naya Patrika

बराह नगरपालिकास्थित धार्मिक गन्तव्य चतरा र धरान उपमहानगरपालिका जोड्ने सर्दुखोलामा वर्षौदेखि पुल नबन्दा आवतजावतमा समस्या भएको छ । बराहक्षेत्र जाने तथा किनमेलका लागि धरान आउनेहरू सास्ती खेप्न बाध्य भएका हुन्...पूरा पढ्नुहोस् »

धरान–चतरा बाटो खतरा : सर्दु खोलामा पुल नबन्दा सास्ती - Naya Patrika

बराह नगरपालिकास्थित धार्मिक गन्तव्य चतरा र धरान उपमहानगरपालिका जोड्ने सर्दु खोलामा वर्षौदेखि पुल नबन्दा बराहक्षेत्र जाने तथा किनमेलका लागि धरान आउने स्थानीयबासीहरुले सास्ती खेप्दै आएका छन् । धरान–चतरा सडकखण्डमा ओहारदोहोर...पूरा पढ्नुहोस् »