शीतभण्डार अनुदानमा अनियमितता : अख्तियारले भ्रष्टाचार औँल्यायो, तर निर्णयकर्तालाई ‘क्लिन चिट’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत शीतभण्डारगृह निर्माणको अनुदानमा कैयौँ कैफियत औँल्याएर पनि

सम्बन्धित सामग्री

‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा खरिद भएका साइकलमा भ्रष्टाचार भएको ठहर

वीरगञ्ज – मधेस प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत खरिद भएको साइकलमा भ्रष्टाचार र अनियमितता भएको ठहर भएको छ। कार्यक्रमअन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा भ्रष्टाचार र अनियमितता भएको विशेष अदालतले ठहर गरेको छ। साइकल खरिदसम्बन्धी अनियमितता भएको आरोपमा विशेष अदालतमा अख्तियारले दायर गराएको मुद्दाको सुनुवाइ गर्दै भ्रष्टाचार र अनियमतिता भएको ठहर […]

सामाजिक सुरक्षा भत्ता अनियमितता गर्ने तीन सचिवमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं :–सामाजिक सुरक्षा भत्ताको रकम किर्ते कागज गरी अनियमितता गरेको आरोपमा मुगु जिल्लाको रारा गाविस(तत्कालिन)का तीन सचिव तथा कर्मचारी माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ। मुगु जिल्ला  साविक रारा गाविस वडा नं.१ देखि ९ सम्मको आ.व. २०७१र०७२ र २०७२र०७३ मा सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिक र बृद्धा भत्ता, अपाङ्ग भत्ता, एकल […]

प्रदेश २ मा व्यापक अनियमितता : ठेक्कापट्टादेखि अनुदानसम्म जताततै भ्रष्टाचार !

आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नम्बर २ मा व्यापक अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा समेत उक्त कुरा उल्लेख गरिएको छ। लालबाबु राउत नेतृत्वको प्रदेश नम्बर २ सरकारको मुख्यमन्त्री कार्यालयमा नै व्यापक अनियमितता भएको कुरा प्रतिवेदनमा उल्लेख छ । मुख्यमन्त्री स्वच्छता अभियानका क्रममा पोखरी तथा नदीहरूको सौन्दर्यीकरण गर्ने कार्यक्रमका लागि परामर्शदाता छनौटदेखि अन्य विभिन्न कार्यक्रममा अनियमितता भएको छ। परामर्श सेवा छनौटमा अनियमितता   प्रदेश नम्बर २ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मुख्यमन्त्र...

ऊर्जामन्त्री भुसालको चेतावनीः कसैले अनियमितता गरेको भेटिए कठोर कदम चालिनेछ

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई कडा निर्देशन दिएकी छन्। मंगलबार नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएकी हुन्। कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उनको चेतावनी छ। […]

भ्रष्टाचार र अनियमितता नरोकिए अफगानी नियति भोग्नुपर्ने हुन सक्छः डा. लोहनी

काठमाडौं, भदौ १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. अध्यक्ष प्रकाशचन्द्र लोहनीले अफगानिस्तानमा तालिबानी कब्जाबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताएका छन् । मुलुकमा भ्रष्टाचार र अनियमितता रोक्न नसके अफगानी नियति भोग्नुपर्ने उनको जिकिर छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै डा. लोहनीले भने, “विश्व बैंकको सल्लाहकार हुँदा असरफ घानी नेपाल […]

लेखा परीक्षणले अनियमितता नियन्त्रण गरेको छ ?

आजकाल सरकारी कर्मचारी, कार्यालय, पदाधिकारी, जनप्रतिनिधि र सराकारी पैसासँगै भ्रष्टाचार र अनियमितता भन्ने आउने गर्दछ। सरकारी सम्पत्ति र रकमलाई धेरै भन्दा धेरै अनियमितता भएका समाचार, यी र यस्ता घटनामा कैयौँ संलग्न व्यक्तिहरू पक्रिएको खबर दिनहुँ बनी रहेका छन् । सरकारी पैसा भन्दा बित्तिकै सबैको ध्यान कसरी खाने भन्नेमा बढी ध्याउन्न रहेको आभास हुन थालेको छ। […]

देशमा भ्रष्टाचार र अनियमितता मौलायो : देवेन्द्र पौडेल

नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देशमा भ्रष्टाचार र अनियमितता मौलाएको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा पौडेलले प्रधानमन्त्री ओली आत्मरति गर्दै हिँडे...