काठमाडौँ । सर्वोच्च अदालतले न्याय क्षेत्रमा हुने अनियमितता भ्रष्टाचार र बिचौलियाबाट हुनसक्ने क्रियाकलापहरू र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायहरूका सम्बन्धमा न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठकको निर्णयअनुसार प्रतिवेदन सार्वजनिक गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उक्त प्रतिवेदन […]