काठमाडौं :–सामाजिक सुरक्षा भत्ताको रकम किर्ते कागज गरी अनियमितता गरेको आरोपमा मुगु जिल्लाको रारा गाविस(तत्कालिन)का तीन सचिव तथा कर्मचारी माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ। मुगु जिल्ला साविक रारा गाविस वडा नं.१ देखि ९ सम्मको आ.व. २०७१र०७२ र २०७२र०७३ मा सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिक र बृद्धा भत्ता, अपाङ्ग भत्ता, एकल […]