३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

१६ असोज, काठमाडौं । नेपालमा ३९.०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा आएको पाइएको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९.०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो । २०७८ असार मसान्तसम्म २५.२३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच बिस्तार भएको हो । वैदेशिक रोजगार बीमालेखसहितको तथ्यांक […]

सम्बन्धित सामग्री

९७ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले ९७ प्रतिशत जनसंख्या खानेपानीको पहुँचमा पुगेको बताएका छन् । मंगलबार संसद्‌मा आर्थिक वर्ष २०८१-०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।  संघीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् । यस्तै उनले शिशु मृत्युदर प्रतिहजार ...

९७ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले ९७ प्रतिशत जनसंख्या खानेपानीको पहुँचमा पुगेको बताएका छन् । मंगलबार संसद्‌मा आर्थिक वर्ष २०८१-०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।  संघीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् । यस्तै उनले शिशु मृत्युदर प्रतिहजार ...

पर्वतका २८ प्रतिशत नागरिकले गरे स्वास्थ्य बीमा

पर्वत– जिल्लाको कुल जनसंख्यामध्ये २८ प्रतिशत जनसंख्या स्वास्थ्य बीमाको पहुँचमा आएका छन् । स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय पर्वतकी संयोजक तथा जनस्वास्थ्य निरीक्षक टिकाकुमारी श्रीसका अनुसार गत वैशाख महिनासम्म जिल्लाका २४ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा आएकोमा भदौ महिनाको अन्त्यसम्म आइपुग्दा २८ प्रतिशतले स्वास्थ्य बीमा गरेका छन् । चार महिनाको अवधिमा चार हजार १२० […]

पाकिस्तानमा करिब ४० प्रतिशत जनसंख्या निरक्षर

पाकिस्तानमा ठूलो संख्यामा मानिसहरू निरक्षर रहेको पाइएको छ।  आर्थिक सर्वेक्षण २०२२–२३ अनुसार, देशको जनसंख्याको ५९ दशमलव ३  प्रतिशत मात्र शिक्षामा पहुँचमा रहेको छ। शिक्षा सचिव वसीम अजमल चौधरीका अनुसार, आर्थिक सर्वेक्षण २०२२–२३ अनुसार  ५९ दशमलव ३ प्रतिशत साक्षर दर रहेको पाकिस्तानको  पत्रिकाले समाचारमा उल्लेख गरेको छ। समाचारअनुसार  देशको शिक्षा क्षेत्रले सबैभन्दा कम बजेट प्राप्त गर्ने गरेको छ जुन साक्षरता दरमा गिरावटको मुख्य कारण थियो।एक संघीय सरकारी वि

देखापढी विजिनेश न्यूज

काठमाडौं। दुई महिनामा पौने दुई अर्ब बराबरको हवाईजहाज, हेलिकप्टर र त्यसको पार्टपूर्जा आयात भएको छ।नेपालमा ३९.०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा रहेको अर्थ मन्त्रालयले जनाएको छ।चाडपर्वमा नक्कली नोट सटही गर्ने गिरोह सक्रिय हुनसक्ने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ। नेपाल र स्विट्जरल्याण्ड सिधा हवाई सम्पर्कमा जोड्न द्विपक्षीय सम्झौताको प्रक्रियाका लागि समझदारी भयो। ताप्लेजुङमा आईएमई लुट्ने तीनजना अझै फरार छन्।

मधेसमा झन्डै शतप्रतिशत जनसंख्या  विद्युतकाे पहुँचमा, कर्णाली पछाडि

मधेस प्रदेशको ९९.६६ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको देखिएको छ । आर्थिक वर्ष ०७८/७९ को फागुनसम्म मधेस प्रदेशका अधिकांश घरमा विद्युत् पहुँच पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । राष्ट्रिय प्रसारण ग्रिडबाट विद्युत्को...

२६ प्रतिशत जनसंख्यामा पुग्यो बीमाको पहुँच

चालू आर्थिक वर्ष २०७८/७९ को असोज महिनासम्ममा २६.३६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । बीमा समितिले दिएको जानकारी अनुसार अघिल्लो वर्षको असोज महिनामा बीमाको पहुँच २२.१६ प्रतिशत जनसंख्यामा पुगेको थियो ।यस अवधिमा जीवन बीमालेख संख्या २० प्रतिशतले बढेको छ । वैदेशिक रोजगार बीमालेख संख्या ३४, कुल जीवन बीमालेख १४ प्रतिशतले बढेको समितिले जनाएको छ । यस्तै, कुल निर्जीवन बीमालेख ०.१९ प्रतिशतले बढेको छ । जीवन बीमाशूल्क संकलन १८ प्रतिशत र निर्जीवन बीमाशूल्क २७ प्रतिशतले बढेको समितिले बताएको छ ।

९० प्रतिशत जनसंख्या केन्द्रीय ग्रिडको पहुँचमा

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ग्रिडको पहुँच ९० प्रतिशतमा पुगेको छ । विद्युत् प्राधिकरणको ३६ औं वार्षिकोत्सवमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिएको जानकारी अनुसार समग्रमा हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूत रूपमा ग्रिडको पहुँच पुगेको हो ।अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्यामा वृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको प्राधिकरणले जनाएको छ । सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहकसहित विद्युत् उपभोग गर्ने कुल ग्राहकको संख्

८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेटको सेवा

रासस। नेपालमा ८९ प्रतिशत जनसंख्या इन्टरनेट सेवाको पहुँचमा पुगेको पाइएको छ। नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष२०७७/७८को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म)को तथ्यांकअनुसार नेपालमा ८८दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो। प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–०३०)लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा कुल जनसंख्या दुईकरोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।

कर्णालीका ६७ प्रतिशत नागरिक अन्धकारमा

विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अहिले पनि अँध्यारोमै बस्न बाध्य छन् । साढे १७ लाख जनसंख्या रहेको कर्णालीमा अहिलेसम्म करिब ३३ प्रतिशत अर्थात् ५ लाख ६१ हजार नागरिकमात्रै विद्युत्को पहुँचमा पुगेका छन् । ११ लाख ३९ हजार अर्थात् ६७ प्रतिशत नागरिक अहिले पनि टुकी र दियालोकै भरमा […]