पर्वत– जिल्लाको कुल जनसंख्यामध्ये २८ प्रतिशत जनसंख्या स्वास्थ्य बीमाको पहुँचमा आएका छन् । स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय पर्वतकी संयोजक तथा जनस्वास्थ्य निरीक्षक टिकाकुमारी श्रीसका अनुसार गत वैशाख महिनासम्म जिल्लाका २४ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा आएकोमा भदौ महिनाको अन्त्यसम्म आइपुग्दा २८ प्रतिशतले स्वास्थ्य बीमा गरेका छन् । चार महिनाको अवधिमा चार हजार १२० […]