पाकिस्तानमा ठूलो संख्यामा मानिसहरू निरक्षर रहेको पाइएको छ। आर्थिक सर्वेक्षण २०२२–२३ अनुसार, देशको जनसंख्याको ५९ दशमलव ३ प्रतिशत मात्र शिक्षामा पहुँचमा रहेको छ। शिक्षा सचिव वसीम अजमल चौधरीका अनुसार, आर्थिक सर्वेक्षण २०२२–२३ अनुसार ५९ दशमलव ३ प्रतिशत साक्षर दर रहेको पाकिस्तानको पत्रिकाले समाचारमा उल्लेख गरेको छ। समाचारअनुसार देशको शिक्षा क्षेत्रले सबैभन्दा कम बजेट प्राप्त गर्ने गरेको छ जुन साक्षरता दरमा गिरावटको मुख्य कारण थियो।एक संघीय सरकारी वि