काठमाडौँ – सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समितिको ३६२औं बैठकले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। बैंकका नयाँ अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गर्न निर्देशन दिए। उनले बैंकलाई थप […]