सिभिल बैंक लिमिटेडको १२औँ वार्षिक साधारणसभा २८ पुसमा सम्पन्न भएको छ। कालिकास्थानस्थित अमृतभोग बैंक्वेटमा सम्पन्न भएको साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनश सेयर तथा...
साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ ।...
२८ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्दै ३०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २८ पुसमा सम्पन्न बैंकको वार्षिक साधारणसभाले सिभिल बैंक लिमिटेडलाई १००ः८०.२८ को सेयर आदानप्रदान अनुपातमा (सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउने) प्राप्ति गर्ने गरी मर्जर प्रस्ताव […]
काठमाडौं । सिभिल बैंक लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न साधारणसभाले चालू आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न ‘एस राई एण्ड एसोसियट्स’ लाई लेखापरीक्षकमा नियुक्त गरेको छ । यसका साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा उक्त बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ […]
काठमाडौं : सिभिल बैंक लिमिटेडको बाह्रौंवार्षिक साधारण सभा मिति सम्पन्न भएको छ।कालिकास्थान स्थित अमृतभोग बैंक्वेटमा सम्पन्न भएको हो। उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५.५ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६५ नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ।साथै सभाले आव २०७९-८० को लेखापरीक्षण गर्नको लागि “एसराई एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा नियुक्त गरेको छ।साथै सिभिल बैंकलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति ए