सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन

काठमाडौं, १ मंसिर । सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन् । मंसिर १ गते बसेको बैंक संचालक समितिको ३६२ औं बैठकले पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि पाण्डे बैंकका सञ्चालक थिए । बैंक अध्यक्ष चयन भएपश्चात प्रतापजङ्ग पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान […]