ईटहरीमा अग्नी ग्रुपकाे नयाँ क्षेत्रीय कार्यालय, शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा
काठमाडौं, श्रावण ३ । महिन्द्राको युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको नेपालको लागि अधिकृत बिक्रेता अग्नि ग्रुपले ईटहरीमा आफ्नो क्षेत्रीय शाखा कार्यालय स्थापना गरेको छ ।
काठमाडौं– नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप बालाजु अटो वर्कसले ललितपुरको कुपण्डोलमा नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यस २ एस सर्भिस सेन्टरको क्षेत्रीय प्रबन्धक एपीएसी र महिन्द्रा एण्ड महिन्द्रासका मर्थन कार्य अन्तर्राष्ट्रिय अपरेसन्स् जोइदीप मोइत्रा, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा […]
बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको सुरूवात गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरी आफ्नो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।...
काठमाडौं, ३ असोज । काठमाडौंको गौरीघाटमा बीवाइडीको नयाँ सर्भिस सेन्टर तथा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । उक्त सेन्टरको आइतबार नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्घाटन गरेका थिए । उक्त कार्यक्रमा बोल्दै निर्देशक घिसिङले ‘अबको युग विद्युतीय सवारीसाधनको भएको र त्यसमा सरकार र सरोकारवाला निकाय प्रतिवद्ध भएर काम गरिरहेका बताएका छन् । बीवाइडीले […]
काठमाडौं । नेपालका लागि महिन्द्रा फोर व्हिलरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । दमकमा सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीका लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो । यस २ एस सर्भिस सेन्टरको बिहीबार दमक नगरपालिकाका मेयर राम थापाले गरे । सो अवसरमा […]
नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले सेवाग्राहीको सुविधाका लागि दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।दमकमा हाल सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीका लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो ।यस २ एस सर्भिस सेन्टरको उद्घाटन दमक नगरपालिकाका मेयर राम थापा, उपमेयर रेगिना भट्टराई […]
नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर 'पोखरा अटो वर्कश' प्रश्याङ्ग, पोखरामा सञ्चालनमा ल्याएको छ।...
प्रसिद्ध चिनियाँ मोटर ब्राण्ड ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता जी.डब्लू.एम नेपालले आफ्नो व्यवसायिक दायरा थप विस्तार गरेको छ । कम्पनीले आफ्नो विश्वस्तरीय ब्राण्ड जी.डब्लू.एम गाडी बिक्रीपछि उत्कृष्ट सर्भिस सेवा समेत दिने उद्देश्यले ललितपुरको चाकुपाटमा सुविधासम्पन्न आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । हालै मात्र सञ्चालनमा आएको जी.डब्लु.एम सर्भिस सेन्टर विश्वस्तरीय सुविधा सम्पन्न सेन्टर रहेको दाबी गरेको छ । शंखमुल प्लानिङ ११, स्थित चाकुपाटमा सञ्चालनमा आएको सर्भिस सेन्टर कु
काठमाडौं । जीडब्ल्यूएम–नेपालले ललितपुरको चाकुपाटमा सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सञ्चालनमा ल्याइएको सर्भिस सेन्टरबाट विश्वस्तरीय सेवा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । भीइजी इम्पेक्स प्रालि (जीडब्ल्यूएम–नेपाल) नेपालका लागि जीडब्ल्यूएम ब्रान्डका गाडीको आधिकारिक आयातकर्ता र वितरक हो । नेपालमा यो गाडीको बिक्रीपछि सर्भिस सेन्टर सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ । […]
काठमाडौंको गुह्येश्वरीमा पाँच करोड रुपैयाँको लगानीमा चार पाङ्ग्रे सवारी सर्भिस सेन्टर ‘स्पार्क अटोकेयर’ खुलेको छ । गुह्वेश्वरी मार्गमा ३० हजार स्क्वायर फिट क्षेत्रफलमा उक्त लगानीको सर्भिस सेन्टर सञ्चालनमा हो । अटोकेयर यही वर्ष २०७८ साल असोज १ गतेदेखि आंशिकरुपमा सञ्चालनमा आएको कम्पनीका प्रबन्ध निर्देशक मिनराज रेग्मीले रातोपाटीलाई बताए । उनले उपत्यकामा राम्रो सर्भिस सेन्टर नहुनको समस्यालाई मध्यनजर गर्दै ठूलो लगानीमा सुविधायुक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको बताए ।‘अहिलेसम्म कसै