जीडब्ल्यूएम नेपालले सञ्चालनमा ल्यायो ललितपुरको चाकुपाटमा सर्भिस सेन्टर

काठमाडौं । जीडब्ल्यूएम–नेपालले ललितपुरको चाकुपाटमा सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सञ्चालनमा ल्याइएको सर्भिस सेन्टरबाट विश्वस्तरीय सेवा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । भीइजी इम्पेक्स प्रालि (जीडब्ल्यूएम–नेपाल) नेपालका लागि जीडब्ल्यूएम ब्रान्डका गाडीको आधिकारिक आयातकर्ता र वितरक हो । नेपालमा यो गाडीको बिक्रीपछि सर्भिस सेन्टर सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ । […]

सम्बन्धित सामग्री

ग्रेटवाल मोटर्सको एडभान्स सर्भिस सेन्टर सञ्चालनमा, दैनिक ३० वटा गाडीलाई सुविधा

काठमाडौं। ग्रेटवाल मोटर्स(जीडब्ल्यूएम) गाडीको आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले एडभान्स सुविधासहितको सर्भस सेन्टर ललितपुरको चाकुपाटमा सञ्चालनमा ल्याएको छ। कम्पनीले