गौरीघाटमा बीवाईडीको नयाँ सर्भिस सेन्टर तथा चार्जिङ सेन्टर सञ्चालनमा

काठमाडौं, ३ असोज । काठमाडौंको गौरीघाटमा बीवाइडीको नयाँ सर्भिस सेन्टर तथा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । उक्त सेन्टरको आइतबार नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्घाटन गरेका थिए । उक्त कार्यक्रमा बोल्दै निर्देशक घिसिङले ‘अबको युग विद्युतीय सवारीसाधनको भएको र त्यसमा सरकार र सरोकारवाला निकाय प्रतिवद्ध भएर काम गरिरहेका बताएका छन् । बीवाइडीले […]

सम्बन्धित सामग्री

महिन्द्राको सर्भिस सेन्टर कुपण्डोलमा

काठमाडौं– नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप बालाजु अटो वर्कसले ललितपुरको कुपण्डोलमा नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यस २ एस सर्भिस सेन्टरको क्षेत्रीय प्रबन्धक एपीएसी र महिन्द्रा एण्ड महिन्द्रासका मर्थन कार्य अन्तर्राष्ट्रिय अपरेसन्स् जोइदीप मोइत्रा, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा […]

बीवाइडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु

बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको सुरूवात गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरी आफ्नो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।...

बीवाइडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु

बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी आफ्नो भव्य सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । उक्त सर्भिस सेन्टरको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गरेका थिए । नयाँ सर्भिस सेन्टरको उद्घाटनमा मन्तव्य राख्दै साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘हामी ग्राहकलाई उत्कृष्ट सेवा दिन चाहन्छौँ । बढ्दो विद्युतीय सवारीसाधनको माग र त्यसमा आउन सक्ने समस्य

दमकमा पनि अग्नि ग्रुपको सर्भिस सेन्टर

काठमाडौं । नेपालका लागि महिन्द्रा फोर व्हिलरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । दमकमा सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीका लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो । यस २ एस सर्भिस सेन्टरको बिहीबार दमक नगरपालिकाका मेयर राम थापाले गरे । सो अवसरमा […]

अग्नी ग्रुपको सर्भिस सेन्टर दमकमा

नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले सेवाग्राहीको सुविधाका लागि दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।दमकमा हाल सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीका लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो ।यस २ एस सर्भिस सेन्टरको उद्घाटन दमक नगरपालिकाका मेयर राम थापा, उपमेयर रेगिना भट्टराई […]

अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर अब प्रश्याङ्गमा पनि

नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर 'पोखरा अटो वर्कश' प्रश्याङ्ग, पोखरामा सञ्चालनमा ल्याएको छ।...

ग्रेटवाल मोटर्सको सुविधा सम्पन्न सर्भिस सेन्टर अब ललितपुरको चाकुपाटमा

प्रसिद्ध चिनियाँ मोटर ब्राण्ड ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता जी.डब्लू.एम नेपालले आफ्नो व्यवसायिक दायरा थप विस्तार गरेको छ । कम्पनीले आफ्नो विश्वस्तरीय ब्राण्ड जी.डब्लू.एम गाडी बिक्रीपछि उत्कृष्ट सर्भिस सेवा समेत दिने उद्देश्यले ललितपुरको चाकुपाटमा सुविधासम्पन्न आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । हालै मात्र सञ्चालनमा आएको जी.डब्लु.एम सर्भिस सेन्टर विश्वस्तरीय सुविधा सम्पन्न सेन्टर रहेको दाबी गरेको छ ।  शंखमुल प्लानिङ ११, स्थित चाकुपाटमा सञ्चालनमा आएको सर्भिस सेन्टर कु

जीडब्ल्यूएम नेपालले सञ्चालनमा ल्यायो ललितपुरको चाकुपाटमा सर्भिस सेन्टर

काठमाडौं । जीडब्ल्यूएम–नेपालले ललितपुरको चाकुपाटमा सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सञ्चालनमा ल्याइएको सर्भिस सेन्टरबाट विश्वस्तरीय सेवा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । भीइजी इम्पेक्स प्रालि (जीडब्ल्यूएम–नेपाल) नेपालका लागि जीडब्ल्यूएम ब्रान्डका गाडीको आधिकारिक आयातकर्ता र वितरक हो । नेपालमा यो गाडीको बिक्रीपछि सर्भिस सेन्टर सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ । […]

दमकमा महिन्द्रा ट्र्याक्टर सोरुम र सर्भिस सेन्टर

अग्नि ग्रुपले दमकको क्याम्पस मोडमा महिन्द्रा ट्र्याक्टरको नयाँ सोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।...

‘स्पार्क अटोकेयर’: निजी लगानीको सबैभन्दा ठूलो सर्भिस सेन्टर

काठमाडौंको गुह्येश्वरीमा पाँच करोड रुपैयाँको लगानीमा चार पाङ्ग्रे सवारी सर्भिस सेन्टर ‘स्पार्क अटोकेयर’ खुलेको छ । गुह्वेश्वरी मार्गमा ३० हजार स्क्वायर फिट क्षेत्रफलमा उक्त लगानीको सर्भिस सेन्टर सञ्चालनमा हो । अटोकेयर यही वर्ष २०७८ साल असोज १ गतेदेखि आंशिकरुपमा सञ्चालनमा आएको कम्पनीका प्रबन्ध निर्देशक मिनराज रेग्मीले रातोपाटीलाई बताए । उनले उपत्यकामा राम्रो सर्भिस सेन्टर नहुनको समस्यालाई मध्यनजर गर्दै ठूलो लगानीमा सुविधायुक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको बताए ।‘अहिलेसम्म कसै