बालेनविरुद्ध महानगर अगाडि ७७ घण्टासम्म उभिने ईः को घोषणा

फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता इशान श्रेष्ठले ‘ईः’ ले आन्दोलन थालेका छन्।...

सम्बन्धित सामग्री

अभियन्ता ईः ले ललितपुर महानगर अगाडि १०८ मिनेट उभिएर प्रदर्शन गर्ने

अभियन्ता ईः ले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत महानगरको फुटपाथ बजारहरू हटाउने निर्णयविरुद्ध १०८ मिनेट उभिएर प्रदर्शन गर्ने बताएका हुन्।...

राज्यले डा. गोविन्द केसीलाई ठगेजस्तो नहोस् ईः सँगको सहमति

काठमाडौं महानगर र अभियन्ता ईः बीच हिजो चारबुँदे सहमति भयो । सहमतिसँगै ईः ले नौ दिनदेखि गर्दै आएको सत्याग्रह आन्दोलन पनि समाप्त भएको छ । सत्याग्रहका अगाडि कसैको जोर चल्दैन भन्ने यसले देखाएको छ । २०४६ सालको आन्दोलनदेखि २०६२÷६३ को जनआन्दोलन पनि शान्तिपूर्वक नै भएका थिए । केपी ओलीले भूमाफियालाई हुने गरी ल्याएको गुठी व...

राज्यले डा. गोविन्द केसीलाई ठगेजस्तो नहोस् ईः सँगको सहमति

काठमाडौं महानगर र अभियन्ता ईः बीच हिजो चारबुँदे सहमति भयो । सहमतिसँगै ईः ले नौ दिनदेखि गर्दै आएको सत्याग्रह आन्दोलन पनि समाप्त भएको छ । सत्याग्रहका अगाडि कसैको जोर चल्दैन भन्ने यसले देखाएको छ । २०४६ सालको आन्दोलनदेखि २०६२÷६३ को जनआन्दोलन पनि शान्तिपूर्वक नै भएका थिए । केपी ओलीले भूमाफियालाई हुने गरी ल्याएको गुठी व...

बालेनकाे संसोधनपछि सहमति जुट्न लागेको ई: र महानगरबीचकाे वार्ता भड्कियाे

काठमाडौँ : काठमाडौँ महानगर र फुटपाथ व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शन गरिरहेको अभियान्ता ईःका प्रतिनिधिबीच आज भएको वार्ता बिना निष्कर्ष सकिएको छ। सहमति नजिक पुगेर पनि वार्ता भड्किएकाे बताइएको छ । अभियन्ता ईः ले ८ दिनदेखि राष्ट्रियसभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरेपछि महानगरले मंगलबार वार्ता गरेको थियो । अभियन्ता ईः का तर्फबाट गोविन्द नारायण नेतृत्वको टोली र काठमाडौँ महानगरबाट प्रवक्ता नविन मानन्धर नेतृत्वको टोलीले वार्ता गरेको थियो । वार्ता साँढे पाँच घण्टा चलेको थियो ।

बालेनलाई चुनावी वाचा सम्झाउन उभिइरहेका ईः

कोभिड महामारीका बेला 'इनफ् इज इनफ्' अभियान चलाउने ईः बालेनका कदम विरुद्ध महानगर अगाडि १२८ घन्टासम्म उभिएर प्रदर्शनरत छन् । 'गरिबको चमेली...' भन्दै र्‍याप गाउने बालेन नै गरिब विरुद्ध ओर्लिएकाले विरोध गर्नुपरेको उनीसहितका अभियन्ताहरूको भनाइ छ ।

लम्बियो काठमाडौं महानगर अगाडि उभिने युवाको अभियान

५ असोज, काठमाडौं। फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः, सौरभ न्यौपाने (चाउ) र प्रविण काफ्लेको विरोध अभियान लम्बिएको छ । मेयर र उपमेयरको राष्ट्रियसभा गृहको कार्यालय अगाडि उभिएर भएको प्रदर्शन १२३ घन्टाका लागि लम्बिएको अभियन्ता ईः ले बताए । उनीसहित ३ जनाले दुई दिनअघि ७७ घन्टासम्म उभिएर प्रदर्शन सुरु गरेका थिए । तर, […]

काठमाडौं महानगर अगाडि उभिए युवाहरु, ७७ घण्टासम्म उभिने ईः को घोषणा

२ असोज, काठमाडौं । फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् । मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएका उनीहरुले ७७ घण्टासम्म यसरी नै उभिने घोषणा गरेका छन् । यसक्रममा अरुले पनि साथ दिने अभियन्ताहरुले बताएका छन् । काठमाडौं महानगरले फुटपाथ […]