काठमाडौं महानगर र अभियन्ता ईः बीच हिजो चारबुँदे सहमति भयो । सहमतिसँगै ईः ले नौ दिनदेखि गर्दै आएको सत्याग्रह आन्दोलन पनि समाप्त भएको छ । सत्याग्रहका अगाडि कसैको जोर चल्दैन भन्ने यसले देखाएको छ । २०४६ सालको आन्दोलनदेखि २०६२÷६३ को जनआन्दोलन पनि शान्तिपूर्वक नै भएका थिए । केपी ओलीले भूमाफियालाई हुने गरी ल्याएको गुठी व...

काठमाडौँ : काठमाडौँ महानगर र फुटपाथ व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शन गरिरहेको अभियान्ता ईःका प्रतिनिधिबीच आज भएको वार्ता बिना निष्कर्ष सकिएको छ। सहमति नजिक पुगेर पनि वार्ता भड्किएकाे बताइएको छ । अभियन्ता ईः ले ८ दिनदेखि राष्ट्रियसभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरेपछि महानगरले मंगलबार वार्ता गरेको थियो । अभियन्ता ईः का तर्फबाट गोविन्द नारायण नेतृत्वको टोली र काठमाडौँ महानगरबाट प्रवक्ता नविन मानन्धर नेतृत्वको टोलीले वार्ता गरेको थियो । वार्ता साँढे पाँच घण्टा चलेको थियो ।
५ असोज, काठमाडौं। फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः, सौरभ न्यौपाने (चाउ) र प्रविण काफ्लेको विरोध अभियान लम्बिएको छ । मेयर र उपमेयरको राष्ट्रियसभा गृहको कार्यालय अगाडि उभिएर भएको प्रदर्शन १२३ घन्टाका लागि लम्बिएको अभियन्ता ईः ले बताए । उनीसहित ३ जनाले दुई दिनअघि ७७ घन्टासम्म उभिएर प्रदर्शन सुरु गरेका थिए । तर, […]
२ असोज, काठमाडौं । फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् । मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएका उनीहरुले ७७ घण्टासम्म यसरी नै उभिने घोषणा गरेका छन् । यसक्रममा अरुले पनि साथ दिने अभियन्ताहरुले बताएका छन् । काठमाडौं महानगरले फुटपाथ […]