काठमाडौं महानगर र अभियन्ता ईः बीच हिजो चारबुँदे सहमति भयो । सहमतिसँगै ईः ले नौ दिनदेखि गर्दै आएको सत्याग्रह आन्दोलन पनि समाप्त भएको छ । सत्याग्रहका अगाडि कसैको जोर चल्दैन भन्ने यसले देखाएको छ । २०४६ सालको आन्दोलनदेखि २०६२÷६३ को जनआन्दोलन पनि शान्तिपूर्वक नै भएका थिए । केपी ओलीले भूमाफियालाई हुने गरी ल्याएको गुठी व...