खाद्य कम्पनीले चिनी नल्याउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी नल्याउने भएको छ। यसअघि चाडपर्वलाई ध्यानमा राख्दै १० हजार मेट्रिक टन चिनी खरिदको तयारी गरेको कम्पनीले नल्याउने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

भाउ नमिल्दा आएन भारतबाट चिनी

काठमाडौं : भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार शुरु भएको छ। चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए।मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०\१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो। तर दुवै कम्पनीले विभिन्न ब

खाद्यले थापाथली केन्द्रबाट १०० रुपैयाँ किलोमा चिनी बेच्न थाल्यो

२३ कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक सय रुपैयाँ किलोमा चिनी बिक्री सुरु गरेको छ । बजारमा देखिएको चिनीको अभाव चिर्न साल्ट ट्रेडिङबाट खरिद गरेर बिहीबारदेखि चिनी बिक्री सुरु गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । ‘साल्ट ट्रेडिङबाट खरिद गरेको चिनी प्रतिउपभोक्ता २ किलोका दरले एक सय रुपैयाँ […]

तिहारमा पनि चिनी अभाव हुने निश्चित

काठमाडौं : सरकारले चाडपर्वलाई लक्ष्य गरी भन्सार छुटमा खरिद गर्ने भनेको चिनी नआउने निश्चित भएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, कर्पोरेसन र खाद्य कम्पनीले दशैँअगाडि चिनी खरिद गर्न ग्लोबल टेण्डर गरेका थिए। तर मूल्य अत्यध

सहुलियत पसलमा चिनी ३३ रुपैयाँ सस्तो

काठमाडौं– सरकारले आइतबारदेखि सञ्चालनमा ल्याएको सहुलियत पसलमा बजारभन्दा ३३ रुपैयाँ सस्तो मूल्यमा चिनी रहेको छ । बजारमा अहिले उपभोक्ताले चिनी खरिद गर्दा १ सय ३० रुपैयाँ तिर्नुपर्छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले सञ्चालनमा ल्याएका सहुलियत पसलमा चिनी ९७ रुपैयाँमा पाइन्छ । तर, प्रतिव्यक्ति २ किलोभन्दा बढी खरिद गर्ने नपाइने […]

चिनी–चामललगायत अत्यावश्यकीय खाद्य व्यवस्थाको अभाव हुन नदिन सरकारलाई निर्देशन

काठमाडौँ – संसदीय समितिले चिनी, चामल, गहुँलगायत अति आवश्यकीय खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ। संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले दशैं, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अति आवश्यक खाद्य वस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको हो। त्यसैगरी, बैठकले अतिआवश्यकीय खाद्य वस्तुको […]

अवैध चिनी बरामद

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना […]

अवैध चिनी बरामद

काठमाडौँ,९ साउन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका […]

खाद्य पदार्थमा मिसावट गर्नेमाथि कारबाही हुन्छ : महानिर्देशक जोशी

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूधमा जथाभावी सोडा, चिनी तथा साल्टहरु प्रयोग गरी विक्री वितरण गर्ने डेरी उद्योग तथा पसलहरुलाई कारबाही गर्ने जनाएको छ।  दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छतासम्बनधी...

अर्थको ढिलासुस्तीले चिनी अझै महँगिने

काठमाडौं, भदौ १६ । हरेक वर्ष भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिँदै आएको सरकारले यो वर्ष ढिलासुस्ती गर्दा चाडपर्वमा चिनीको अभाव हुने र मूल्य वृद्धि हुने देखिएको छ। चिनीको अभाव हुन नदिन र बजारमा मूल्य नियन्त्रण गर्न अर्थ मन्त्रालयले सरकारी स्वामित्वका कम्पनीलाई भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिँदै आएको थियो। खाद्य व्यवस्था तथा […]

७२ हजार किलो चिनी खाडल खनेर पुरियो

२६ चैत, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियान्त्रण विभागको केन्द्रीय प्रयोगशालाले खान योग्य भनी प्रमाणित गरेको ७२ हजार किलो चिनी आन्तरिक राजश्व कार्यालय पथलैयाले अखाद्य भन्दै नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको सिफारिसमा उक्त चिनी खाल्डो खनेर पुरिएको हो । नष्ट गरिएको चिनीको हालको बजार मूल्य ६१ लाख २० […]